शिक्षा

भ्रष्टाचारबिरुद्धको अभियानमा निर्दोष फस्दैन, दोषी उम्कदैन: उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको भ्रष्टाचारबिरुद्धको अभियानमा निर्दोष नफस्ने र दोषी उम्कन नसक्ने दाबी गरेका छन्। गृह जिल्ला गोरखाको अजिरकोट गाउँपालिका–३, भच्चेकस्थित भच्चेक आधारभूत अस्पतालको आज (शक्रबार) उद्घाटन गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले बर्तमान सरकार रहुन्जेलसम्म भ्रष्टाचारबिरुद्धको अभियान नरोकिने समेत जिकिर गरे। गृहमन्त्रीसमेत रहेका श्रेष्ठ भने, ‘कोही निर्देष फस्ने काम हुदैन।...
गोरखामा ८० वर्ष उमेर पूरा भएका ८ जना निवृत्त शिक्षकलाई सम्मान
गोरखामा ८० वर्ष उमेर पूरा भएका ८ जना निवृत्त शिक्षकलाई सम्मानीत भएका छन्। नेपाल निवृक्त शिक्षक समाजले गुरु पुर्णिमाको अवसरमा आज(सोमबार) ८० वर्ष उमेर पूरा भएका ८ जना निवृत्त शिक्षकलाई सम्मान गरेको हो। गण्डकी गाँउपालिका–७ का लालवहादुर गुरुङ, भिमसेन थापा गाँउपालिका–३ का दुर्गाभक्त दाहाल, शहिद लखन गाँउपालिका–७ का टेकबहादुर थापा, पालुङटारनगरपालिका–४ का सूर्यबहादुर भण्डारी, भिमसेन...
स्याङ्जाको विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द
स्याङ्जाको वालिङ–१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ। सुरुका दिनमा केही बालबालिकामा देखिएको सङ्क्रमण फैलँदै जाँदा २३ जना तथा घरका अन्य सदस्यलाई पनि सर्न थालेपछि आउँदो शुक्रबारसम्म विद्यालय बन्द गरिएको छ। बालबालिकाको शरीरमा एकै प्रकारका पानीका फोका आउने, चिलाउने, दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिएको छ। विश्व स्वास्थ्य सङ्गठन, गण्डकी प्रदेश स्वास्थ्य...
‘इच्छुक’ स्मृति दिवसमा प्रेस सेन्टरको प्रभातफेरि
२१ औँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले आज (शनिबार) राजधानीमा प्रभातफेरि आयोजना गरेको छ। १९ औँ केन्द्रीय साधारणसभाको अवसरमा सेन्टरले कार्यक्रमस्थल शंखरापुर नगरपालिकाको साँखुमा प्रभातफेरि आयोजना गरेको हो। प्रभातफेरिमा सेन्टरका केन्द्रीय नेतृत्वलगायतको सहभागिता थियो। प्रेस सेन्टरले प्रत्येक वर्ष जेठ १३ गतेका दिन कवि, पत्रकार तथा लेखक इच्छुकको स्मरणमा विविध कार्यक्रमको आयोजना...
सुरु भयो यस वर्षको एसईई परीक्षा
यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई आज (शुक्रबार)देखि शुरु भएको छ। देशभरका २ हजार ३७ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकैसाथ परिक्षा संचालन भएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। देशभरका ७ हजार २ सय ६५ सामुदायिक र ४ हजार ५ सय ६४ निजी गरी ११ हजार ४ सय २९ विद्यालयका ५ लाख...
आजदेखि एसईई परीक्षा
२०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (शुक्रबार)बाट सुरु हुँदैछ। परीक्षा परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ। चैत २९ गतेसम्म सञ्चालन हुनेछ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार परीक्षामा सम्मिलित हुन देशभरिका ५ लाख १६ हजार ५७७ जनाले आवेदन फाराम भरेका छन्। पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो। आगामी २०८०...
आजदेखि लमजुङ, पर्वत र बागलुङलगायत १५ जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै
सरकारले आज (विहीबार) देखि लमजुङ, बागलुङ र पर्वतलगायतका १५ जिल्लामा हात्तीपाइलेविरुद्धको औषधी खुवाउने अभियान सुरु गर्दैछ। २५ गतेसम्म १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु गरेको हो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार लमजुङ, पर्वत, बाग्लुङलगायत झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा यो अभियान सुरु हुनेछ।...
यस वर्षको एसईई परीक्षा तालिका सार्वजनिक (तालिकासहित)
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ (शुक्रबार) देखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तालिका सार्वजनिक गरेको हो। परीक्षा चैत २९ गतेसम्म हुनेछ। तालिकाअनुसार चैत १७ गते शुक्रवार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। त्यही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ। चैत १९ गते अनिवार्य गणित र २०...
पोखरामा महिनावारी (छाउपडी प्रथा) बारे धामी, पूजारीको भेला
पोखरामा महिनावारी (छाउपडी) सचेतना गर्ने उद्देश्यले धामी, पूजारीको भेला गरिएको छ। छाउपडी प्रथाको अत्यका लागि गरिमा परियोजना र ग्रीन तारा नेपालको संयुक्त आयोजनामा आज (सोमबार) पोखरामा धामी पूजारीहरुको भेला गरिएको ग्रीन ताराका सिनियर प्रोग्राम म्यानेजर सलिता गुरुङले जानकारी दिइन्। महिनावारीसम्बन्धी भेदभाव मानव अधिकारको विषय रहेको गुरुङको भनाई थियो। ‘मर्यादित महिनावरी, हामी सवैको जिम्मेवारी’ भन्ने मूल...
तनहुँमा ४२ हजार घरधुरीले स्वास्थ्य बीमा गरे
तनहुँका ४२ हजार ७ सय ५५ घरधुरी स्वास्थ्य बीमामा आबद्ध भएका छन्। स्वास्थ्य बीमा बोर्डको जिल्ला कार्यालयका अनुसार ती घरधुरीका १ लाख ७ हजार ७ सय २५ स्वास्थ्य बीमाबाट लाभान्वित भएका छन्। सरकारले नागरिकको स्वास्थ्य उपचारको व्यवस्था गर्न स्वास्थ्य बीमा बोर्डको गठन गरेको थियो। उक्त बोर्डमार्फत् घर परिवारलाई बीमामा आबद्ध गरी सोहीमार्फत् १ लाख रुपैयाँसम्मको...