नेपालय नेटवर्क

नेपालय नेटवर्क

नेपालय नेटवर्कका अन्य लेखहरू

जनता–राज्य मिले राज्यको समस्या हल हुन्छ : मन्त्री सिंखडा
सामाजिक बिकास तथा स्वास्थ मन्त्री सुशीला सिंखडाले राज्यमा भएका समस्या जनता र सरकार मिलेमा समस्या हल हुने दाबी गरेकी छिन्। मानव सेवा आश्रम पोखरा छोेरेपाटनलाइ औषधी वितरण गर्दै मन्त्री सिंखडाले यस्तो धारणा राखेकी हुन्। ‘हिजो सडकमा देख्दा बिचरा भन्ने मात्र थियो’, उनले भनिन,‘व्यवस्थापन गर्ने टिमलाई धन्यवाद दिन्छु।’ राज्यको जिम्मेवार पदमा बसेकाले निस्वार्थ भावले काम गरे...
प्रकाशक, सम्पादकद्वारा आचारसंहिता पालनामा प्रतिबद्धता
नयाँ दर्ता भएका अनलाइन सञ्चालक र सम्पादकहरुले पत्रकार आचारसंहिताको पालना गर्ने प्रतिबद्वता जनाएका छन्। उनीहरुले पत्रकार आचारसंहिताको पालना गर्दै जिम्मेवार पत्रकारिता गर्न प्रतिवद्धता जनाएका हुन्। प्रेस काउन्सिल नेपालले सञ्चालन गरेको अभिमुखीकरण कक्षामा विभिन्न ४६ वटा सञ्चार माध्यमका प्रतिनिधिहरुले आज (मंगलवार) यस्तो प्रतिबद्धता जनाएका हुन्। अनलाइन सञ्चार माध्यम सञ्चालनमा आउनुअघि पत्रकार आचारसंहिता, पेसागत दायित्व र जिम्मेवारीबारे...
फिफा महिला विश्वकप : कोलम्बियाले दक्षिण कोरियालाई हरायो
महिला विश्वकप फुटबलमा कोलम्बियाले दक्षिण कोरियालाई हराएको छ। आज (मंगलबार) भएको खेलमा कोलम्बियाले दक्षिण कोरियामाथि २–० को जित निकालेको हो। कटलिना उस्मेले ३० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै कोलम्बियालाई सुरुआती अग्रता दिलाइन्। युवा खेलाडी लिन्डा केसेडोले ३९ औं मिनेटमा गोल गर्दै दक्षिण अमेरिकी टोलीको अग्रता दोब्बर बनाइन् । समूह ‘एफ’को खेलमा कोलम्बिया र जर्मनले समान...
फिफा महिला विश्वकप : आयोजक न्युजिल्याण्ड फिलिपिन्ससँग स्तब्ध
महिला विश्वकप फुटबलमा आयोजक न्युजिल्याण्ड, फिलिपिन्ससँग स्तब्ध भएको छ। आज (मंगलबार) भएको खेलमा फिलिपिन्सले न्युजिल्याण्डलाई १–० ले हराएको हो। फिलिपिन्सको जितमा सेरिना बोल्डेनले २४ औं मिनेटमा विजयी गोल गरिन्। जितपछि प्रशिक्षक एलेन स्टेजिकले फिलिपिन्सको खेलकुद इतिहासमा प्राप्त जित सबैभन्दा ठूलो भएको बताए। विश्वकपमा फिलिपिन्सको पहिलो जित हो। जितसहित फिलिपिन्सले नकआउट चरण प्रवेशको संभावना बलियो बनाएको...
फिफा महिला विश्वकप : ब्राजिलले जित्दा एरीको ह्याट्रिक
ब्राजिलले महिला विश्वकप २०२३ मा आज (सोमबार) उत्कृष्ट विजयी सुरुआत गरेको छ। समूह ‘एच’ को खेलमा ब्राजिलले विश्वकपमा डेब्यु गरिरहेको पानामालाई ४–० को गोलअन्तरले हरायो। ब्राजिलको जितमा एरी बोरगेस नायिका बनिन्। उनले आफ्नो ह्याट्रिक पूरा गर्दै शान्दार प्रदर्शन गरिन्। यसपल्टको विश्वकपको यो पहिलो ह्याट्रिक हो। उनकै क्रस बलमा बिआ जेनराटोले अर्को गोल थपिन्। यो जितपछि...
फिफा महिला विश्वकप : मोरक्कोमाथि जर्मनीको आधा दर्जन गोल
उपाधिको बलियो दावेदार रहेको जर्मनीले आज (सोमबार) महिला विश्वकपमा बलियो सुरुआत लिएको छ । यस नतिजापछि जर्मनीले आफ्नो समूहमा बलियो पकड बनाएको छ। जुन समूहमा मोरक्कोको प्रदर्शन भने कमजोर रह्यो। यसपल्टको विश्वकपमा डेब्यु गरिरहेको ८ टिममध्ये मोरक्कोको प्रदर्शन सबैभन्दा निराशाजनक रह्यो। जर्मनीको जितमा कप्तान एलेक्जान्डर पपले २ गोल गरिन्। यस्तै, क्लारा बहुल र लेआ स्कलरले...
फिफा महिला विश्वकप: अर्जेन्टिना इटालीसँग पराजित
महिला विश्वकपमा अर्जेन्टिना इटालीसँग पराजित भएको छ। आज (सोमबार) समूह ‘जी’ को खेलमा अर्जेन्टिना इटालीसँग ०–१ ले पराजित भएको हो। बराबरीतर्फ उन्मुख खेलको ८७ औं मिनेटमा इटालीका लागि क्रिस्टियाना गिरेलीले विजयी गोल गरेकी थिइन्। इडेन पार्कमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी गिरेलीले इटालीका लागि विजयी गोल गरिन्। इटाली सन् २०१९ को विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको थियो।...
फिफा महिला विश्वकप : स्विडेन र नेदरल्यान्ड्सको सुखद सुरुआत
दक्षिण अफ्रिकाविरुद्ध पुनरागमन जित निकाल्दै फिफा महिला विश्वकपमा स्विडेनले सुखद सुरुआत गरेको छ। आइतबार अस्ट्रेलियाको वेलिङ्टन क्षेत्रीय रंगशालामा सम्पन्न खेलमा १-० ले पछि परेको अवस्था उल्टाउँदै स्वीडेनले जित निकालेको हो। खेलको ४८ औँ मिनेटमा हिलदाह मागाइयाले गोल गर्दै दक्षिण अफ्रिकालाई अग्रतामा राखिन्। तर, ६५ औँ मिनेटमा फ्रिडोलिना रोल्फाले गोल गर्दै स्विडेनलाई खेलमा फर्काइन्। यस्तै, निर्धारित...
महिला विश्वकप: जाम्बियाविरुद्ध जापानको गोल वर्षा
न्युजिल्याण्डमा जारी महिला विश्वकपमा जापानले उत्कृष्ट सुरुवात गरेको छ। यस प्रतियोगितामा डेब्यू गरिरहेको जाम्बियालाई जापानले ५–० गोलले हराएको हो। जापानको जीतमा हिनाता मियाजावाले २ गोल गरिन् भने मिना टानाकाले १/१ गोल गरिन्। खेलको अन्त्यतिर जाम्बियाकी गोलकीपर क्याथरिन मोसुन्डाले रातो कार्ड पाइन्। त्यसमा जापानले पाएको पेनाल्टीमा रिको उइकीले गोल गरिन्। जितसँगै जापान समूह ‘सी’ को शीर्ष...
मेरो समाचार स्रोत गलत परेछ: बस्नेत (अध्यक्ष, प्रेस चौतारी)
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले आफ्नो समाचारको स्रोत गलत परेकोले गृहमन्त्रीको प्रतिष्ठामा परेको असरप्रति आफू दु:खी रहेको बस्नेतले बताएका छन्। बस्नेतले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटेपछि यस्तो बताएका हुन्। अवैध सुन प्रकरणमा गृहमन्त्रीको संलग्नता भएको आशयको अभिव्यक्तिका कारण विवाद बढ्दै गएपछि असहमति अन्त्यको लागि बस्नेतले गृहमन्त्री श्रेष्ठलाई भेटेका हुन्। श्रेष्ठसँगको भेटपछि बस्नेतले असहमति...