नेपालय नेटवर्क

नेपालय नेटवर्क

नेपालय नेटवर्कका अन्य लेखहरू

पुस्तक विमर्श
नेपाल र चिन सम्बन्ध समेटिएका २ पुस्तकको पोखरामा विमर्श
पोखरा । पत्रकार तथा लेखक सुधीर शर्माका दुई कृतिमाथि पोखरामा विमर्श गरिएको छ । र्‍याण्डम रिडर्स सोसाइटीले शर्माका हालै प्रकाशित ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’ नामक कृतिमाथि विमर्श गरेको हो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले चीन र नेपालका बिचमा कूटनीतिक सम्बन्ध सुमधुर भएमा दुबै पक्षले फाइदा लिन सक्ने...
बाढी र पहिरोमा परी १ सय १३ जनाको मृत्यु, ६८ जना बेपत्ता
पोखरा । लगातार परेको पानीले निम्तिएको विपद्ले देशका विभिन्न जिल्लामा ठूलो मात्रामा जनधन क्षति भएको छ । बाढीपहिरो र डुबानबाट शनिबार रातिसम्म १ सय १३ जनाको ज्यान गएको छ । घटनामा ६८ जना बेपत्ता भएको प्रहरीले बताएको छ  । देशभर १ सय जना घाइते भएका छन् । काठमाडौं उपत्यकामा बाढीपहिरो र डुबानमा परी ३७ जनाको मृत्यु भएको...
बाढी र पहिरोले देशभर ३५ जनाको मृत्यु, ११ बेपत्ता
पोखरा । लगातारको वर्षाले निम्त्याएको प्राकृतिक प्रकोपमा परी देशभर ३५ जनाको ज्यान गएको छ । बाढी, पहिरो र घर भक्तेर काठमाडौंउपत्यकामा २३ जना र विभिन्न जिल्लामा गरी १२ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार अन्य ११ जना बेपत्ता छन् । काभ्रेपलाञ्चोकमा ६, पाँचथर र धनकुटामा २–२, झापा र धादिङमा १–१ जनाको मृत्यु...
सप्तकोशी ब्यारेजमा पानीको बहाव उच्च, ५० ढाेका खाेलियाे
सप्तरी । लगातारको झरीले सप्तकोशी ब्यारेजमा भएर पानीको बहाव उच्च भएको छ । शनिबारको बिहानको मापनअनुसार कोसी ब्यारेजमा ४ लाख १९ हजार क्युसेक पानी छ । पानीको बहाव बढेपछि ब्यारेजका ५६ मध्ये ५० वटा ढोका खोलिएको छ । यसअघि गत असार २३ गते ३ लाख ६८ हजार क्युसेक पानीको बहाव हुदाँ ब्यारेजका सबै ५६ ढोका...
युथ—१४ क्याम्पका ६ खेलाडी सम्पर्कविहीन, पहिरोमा पुरिएको आंशका
मकवानपुर । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ मा रहेका युथ–१४ क्याम्पका ६ जना खेलाडी सम्पर्कबिहीन भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एन्फा स्थानीय वत्सला माविमा होस्टलसहित आवासीय व्यवस्था गरी दैनिक प्रशिक्षणमा राखिएका ३७ जना खेलाडीमध्ये ६ जना सम्पर्कबिहीन भएका हुन् । आज बिहान करिब ६ बजेको समयमा अविरल वर्षासँगै सुरक्षित स्थानमा खेलाडीलाई सार्न खोज्दा उनीहरु...
पाेखराकाे पुम्दीभुम्दीमा प्रथम पर्वतीय दाैड आज, १०४ धावक सहभागी हुँदै
पोखरा । विश्व पर्यटन दिवको अवसरमा आज पाेखराकाे पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड प्रतियोगिताको हुँदैछ ।  ‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथका पोखरा क्लिक अनलाइनद्वारा आयोजित दौड आज  बिहान ७ बजेदेखि सुरु हुनेछ । दौडमा ३ देश (नेपाल, बेलायत र ब्राजिल) ७१ पुरुष र ३३ महिला धावक गरी १ सय ४ जनाले भाग लिँदैछन् ।...
बाढी र वर्षाले १ को मृत्यु, ६ जना बेपत्ता
पोखरा । लगातारको वर्षा र बाढीका कराण १ जनाको मृत्यु भएको छ भने देशभर ६ जना बेपत्ता भएका छन् । नेपाल प्रहरीका अनुसार इलाममा एक जनाको मृत्यु भएको हो भने झापामा ३, काठमाडौं, बैतडी र मोरङमा एक÷एक जना बेपत्ता भएका छन् । झापामा ४ सयभन्दा बढी र मोरङमा एक सयभन्दा बढी व्यक्तिहरुलाई जोखिम क्षेत्रबाट सुरक्षित...
एएफसी अन्डर २० एसियन छनोटमा नेपालले बहराइनको सामना गर्दै
पोखरा । एएफसी यु–२० एसियन कप छनोटको समूह बी को खेलमा नेपालले आज बहराइनको सामना गर्दैछ । चाइनिज ताइपेइमा जारी नेपाल र बहराइनबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ । समूह बी मा नेपालले यसअघि तीन खेल खेल्दा १ खेल जितेको थियो भने २ खेलमा पराजित भएको थियो । पाँच टोली...
आज विश्व पर्यटन दिवस, विविध कार्यक्रम गरी पोखरामा मनाइँदै
पोखरा । आज विश्व पर्यटन दिवस । विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ । नेपालको पर्यटकीय राजधानी पोखरामा पनि यो दिवस मनाइँदै छ । असोज ९ देखि १२ गतेसम्म विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउन लागिएको हो । २७ सेप्टेम्बरलाई विश्व पर्यटन दिवसका रुपमा मनाइँदै आएको छ । ४५ औं विश्व पर्यटन दिवसको...
शिक्षामा सुधार ल्याउन अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन मन्त्री थापाको निर्देशन
पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुुकुमार थापाले अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । शिक्षा विकास निर्देशनालय पोखराले आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को अभिलेख संसोधन र शैक्षिक तथ्यांकक सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले शिक्षा क्षेत्रमा सुधार ल्याउन अभिभावकमुखी शिक्षालाई जोड गर्नुपर्ने बताएका हुन् । “मन्त्रालयले राखेको अभिभावकमुखी...