माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

फोटो यात्रा–गन्तव्य मेघौली
पोखरा । नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको आयोजनामा ‘फोटो यात्रा–गन्तव्य मेघौली’ कार्यक्रम भएको छ । बाराही जंगल लजको सहयोगमा भएको कार्यक्रम २ दिनसम्म सञ्चालन भएको थियो । आइतबार कास्कीबाट निस्किएको एनपिजेए कास्कीको टिम चितवनको भरतपुर महानगरपालिका २८ मेघौलीस्थित बाराही जंगल लज पुगेर सोमबार पोखरा फर्किएको हो । टोलीले पृथ्वी राजमार्गको सडक विस्तार, बाराही जंगल...
पोखरामा आर्थिक विकासबारे अन्तर्राष्ट्रिय सम्मेलन
पोखरा । उच्च शिक्षा, दीगो पर्यटन, नवप्रवर्तन र आर्थिक विकासका विषयमा केन्द्रित रही यही चैत १५ र १६ गते पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत कालिका मल्टिपल क्याम्पस, काजीपोखरी, पोखराको आयोजनामा तथा ओटीएस एकेडेमी, युकेको सह–आयोजनामा सम्पन्न उक्त सम्मेलन विश्वविद्यालय अनुदान आयोग नेपाल तथा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालय, पोखरा...
हिमपहिरोमा ९ दिनदेखि चिनिया नागरिक बेपत्ता
पोखरा । अन्नपूर्ण आधार शिविर(एबिसी) पुगेर फर्किने क्रममा एक चिनिया नागरिक बेपत्ता भएका छन् । २७ वर्षीय (chengyuane) गत चैत ११ गतेदेखि बेपत्ता भएका हुन् । सशस्त्र प्रहरी बल कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्य तिमिल्सेनाका अनुसार कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ देउराली नजिकै हिमपहिरोमा उनी बेपत्ता भएका हुन् । उनको खोजीका लागि...
सहकारी दिवसको अवसरमा पामे बजार सरसफाइ
पोखरा । ६८ औं राष्ट्रिय सहकारी दिवस अवसरमा पामे बचत तथा ऋण सहकारीले पामे बजारमा सरसफाई कार्यक्रम गरेको छ । पोखरा २४ पामे बजारमा सहकारीका सदस्य सहित स्थानीय, प्रहरी, आमा समुह मिलेर सरसफाइ गरेका हुन् । सरसफाइ अभियानमा फेवा क्लब पामे, फेवा आमा समुह पामे, सिर्जनशिल आमा समुह पामे, प्रहरी चौकी पामे लगाएतको सक्रिय सहभागीता...
फेवा महोत्सवलाई आमा समूह र संघसंस्थाको साथ
पोखरा । होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी बैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको २० औं फेवा नव बर्ष महोत्सव २०८२ लाई पर्यटनसँग सम्वन्धित विभिन्न संघसंस्था र आमा समूहहरुले सघाउने प्रतिवद्धता जनाएका छन् । उल्लेखित संस्थाका अध्यक्ष तथा पदाधिकारीसँग संघले सोमबार र मंगलबार दुई अन्तरक्रिया तथा छलफल कार्यक्रम राखी महोत्सव सफल...
गण्डकीका ८ जिल्लामा खेलकुद विकास समितिमा पदाधिकारी नियुक्त
पोखरा । गण्डकी प्रदेशका ८ जिल्लाका खेलकुद विकास समितिमा पदाधिकारी नियुक्त गरिएको छ । गण्डकी प्रदेशका जिल्ला खेलकुद विकास समितिका पदाधिकारीको ४ वर्षे कार्यकाल गत फागुन ९ गत पूरा भएको थियो । नियुक्त भएका पदाधिकारीलाई मंगलबार पोखरामा सपथ ग्रहण गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको सभाकक्षमा गण्डकी प्रदेश सरकारका सामजिक विकास, युवा तथा खेलकुद...
गण्डकीका मन्त्री थापाको सेवा, सुविधाको रकम समाजसेवामा
पोखरा ।गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले राज्यबाट प्राप्त सम्पूर्ण सेवा–सुविधा समाजसेवामा खर्च गर्दै आएका छन् । मंगलबार नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले आफ्नो पहिलो कार्यकालदेखि नै सेवा–सुविधाको रकम स्थानीय जनताका आवश्यकताअनुसार रचनात्मक कार्यमा लगाउँदै आएको उल्लेख गरे । “जनताको प्रतिनिधि भएपछि तिनको आवश्यकतालाई...
काठमाडौं तिनकुने घटनमा सम्लग्नको आरोपमा ५२ जना पक्राउ
काठमाडौं । प्रहरीले गत चैत १५ काठमाडौंको तिनकुनेमा भएको घटनामा सम्लग्न रहेको आरोपमा अहिलेसम्म ५२ जनालाई पक्राउ गरेको छ । राजावादीको नाममा गरिएको हिम्सात्मक आन्दोलनका क्रममा २ जनाको मृत्यु भएको थियो भने प्रदर्शनकारी र प्रहरी घाइते भएका थिए । अराजक समूहले निजी तथा सार्वजनिाक सम्पत्तिमा क्षति पु¥याउनुका साथै सञ्चार माध्यममा पनि आक्रमण गरेका थिए ।...
पाल्पाली समाज पोखरामा श्रीधर पराजुली
पोखरा । पाल्पाली समाज पोखराको अध्यक्षमा श्रीधर पराजुली सर्वसम्मत् चयन भएका छन् । संस्थाको २२ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनले पराजुलीको अध्यक्षतामा आगामी २ वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको हो । निवर्तमान अध्यक्षमा बालचन्द्र परियार, वरिष्ठ उपाध्यक्षमा केशव नेपाल, उपाध्यक्षमा अनुपमान कर्माचार्य, सचिवमा पदमप्रसाद पोखरेल, सहसचिवमा किरण पाण्डे र...
एमाले कास्कीकाे जागरण अभियानमा आज  मोटरसाइकल र्‍याली 
पोखरा । नेकपा एमाले कास्कीकाे जागरण अभियान अन्तर्गत आज मोटर साइकल र्‍याली गर्ने भएको छ । एमाले कास्कीका अध्यक्षा बैनबादुर अधिकारी क्षेत्रीका  र्‍यालीमा  २ हजारभन्दा बढी मोटरसाइकल सहभागी गराउने योजना रहेको छ । ‘यस अभियानमार्फत पछिल्लो राजनीतिक गतिविधि, पार्टीको नीति, विचार र आगामी योजना जनतासमक्ष पुर्‍याउने लक्ष्य राखिएको छ,’ अधिकारले भने । प्रर्दशनी केन्द्रबाट सुरु...