पोखरा । पोखरा महानगरपालिका वडा नं.१६ दिपबाट जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दीपस्थित गौमाया गुरुङको घरबाट  नगद एक लाख बाह्र हजार नब्बे रुपैयाँ र तास  पक्राउ परेका हुन् । पक्रउ पर्नेमा पोखरा  १६ दिप बस्ने वर्ष ४० को कृष्ण गुरुङ,  पोखरा ८ सिमलचौर बस्ने वर्ष ६४ को गौमान गुरुङ,  पोखरा...