माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

 न्यू  डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
पोखरा । न्यू डायमण्ड स्पोर्ट्स क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत महिलातर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्डले उपाधि जितेको हो । न्यू डायमण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२२ र तेस्रो सेट...
टाइगर कपमा पुरुषतर्फको फाइनल आज, गण्डकी र पुलिस भिड्ने
पोखरा । पोखरामा जारी टाइगर कप भलिबलमा पुरुषतर्फको उपाधिका लागि गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको समूह चरणको अन्तिम खेल पाँचौं सेटमा पुगेपछि गण्डकी र पर्वत दुबै फाइनलमा पुगेको घोषणा गरिएको थियो । तर, सेट रेसियोमा पुलिस अगाडि भएको भन्दै आयोजनक टाइगर ग्रुप अफ पोखरा...
टाइगर कपमा आर्मीको रोमाञ्चक जित, तेस्राे स्थानको लागि प्रतिष्पर्धा गर्ने 
पोखरा । त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा रोमाञ्चक जित निकोलेका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा पुरुषतर्फ आर्मीले सशस्त्र प्रहरी बल (एपीएफ) विरुद्ध ३–२ सेटको रोमाञ्चक जित निकालेको हो । पहिलो सेट २५–१९ ले जितेको आर्मीले दोस्रो सेट २२–२५ र तेस्रो...
टाइगर कपमा पुलिसको फाइनल पुग्ने सम्भावना कायमै
पोखरा । टाइगर कप  भलिबलमा नेपाल पुलिस क्लबले माल्दिभ्स भलिबल एसोसिएसनविरुद्ध सहज जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा पुरुषतर्फ पुलिसले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले पहिलो सेट २५–११, दोस्रो सेट २५–९ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पार्‍यो । जितसँगै पुलिसले फाइनल...
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखरा । प्रेस चौतारी नेपाल कास्की शाखाले स्थापना एवं सञ्चालन गरेको प्रेस चौतारी पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार रामजीप्रसाद लम्साललाई प्रदान गरिने भएको छ । साथै पत्रकारिता क्षेत्रमै क्रियाशील विष्णुप्रसाद सापकोटालाई चौतारीले सम्मान गर्ने भएको छ । लम्साललाई पुरस्कृत र सापकोटालाई सम्मान गर्ने गरी प्रतिभा छनोट समितिले गरेको सिफारिस प्रेस चौतारी नेपाल कास्कीको बिहीबार बसेको...
पोखराका पत्रकार धन र सागरलाई टंकादेवी – तुलसीप्रसाद पत्रकारिता पुरस्कार
पोखरा। पोखरामा लामो समयदेखि पत्रकारितामा सनग्न धन बस्नेत र सागरराज तिमिल्सिनालाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । बुधबार नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको एक कार्यक्रममा पत्रकार द्वय बस्नेत र तिमिल्सिनालाई उक्त पुरस्कार प्रदान गरिएको हो । नेपाल पत्रकार महासंघ कास्कीले प्रदान गर्ने उक्त पुरस्कार २०८१ बाट बस्नेत र २०८२ बाट तिमिल्सिना पुरस्कृत भएका...
टाइगर कपल भलिबलमा महिलातर्फ  थाइल्यान्ड क्विन्स तेस्रो  
पोखरा । पोखरामा जारी टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ थाइल्याण्ड क्विन्स तेस्रो बनेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत महिलातर्फको तेस्रो स्थानका लागि भएको खेलमा थाइल्याण्डले एपीएफलाई ३–२ को सेटमा पराजित गरेको हो । पहिलो सेट २३–२५ ले गुमाएको थाइल्याण्डले दोस्रो सेट २५–११ र तेस्रो सेट २५–९ ले आफ्नो...
पोखरामा पहिलाे पटक साफ यु—१९ महिला फुटबल
पोखरा । पोखरामा पहिलो पटक दक्षिण एसियाली फुटबल महासंघ (साफ) अन्डर नाइन्टिन महिला फुटबल प्रतियोगिता हुने भएको छ । पोखरा रंगशालाको फुटबल मैदानमा हुने प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेश सहभागी हुने बिहीबार पोखरामा अयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । प्रतियोगिता माघ १७ देखि २४ गतेसम्म सञ्चालन हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा)...
मेक्सिकोको फुटबल मैदान आक्रमणमा ११ जनाको मृत्यु
मेक्सिको सिटी। मेक्सिकोको मध्य राज्य ग्वानाजुआतोमा रहेको एक फुटबल मैदानमा आइतबार भएको सशस्त्र आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु हुनुको साथै अन्य १२ जना घाइते भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् । यो आक्रमण सलामान्का शहरको छिमेकमा भएको थियो । मेयरको कार्यालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “अधिकारीले आक्रमणका लागि जिम्मेवारको खोजी गर्न अपरेसन...
जनतासँग सुझाव माग्दै कास्की २ एका एमाले उम्मेदवार रश्मी आचार्य
पोखरा । नेकपा एमाले कास्की क्षेत्र न दुई का उम्मेदवार रश्मि आचार्यले भावी कार्ययोजना र कार्यभारका सम्बन्धमा सो क्षेत्रका जनतासँग सुझाव मागेका छन । फागुन २१ गते  हुन प्रतिनिधि सभा निर्वाचनमा सन्दर्भमा उनले सुझाव मागेका हुन् । सोमबार सामाजिक संजाल फेसबूक मार्फत आचार्यले  कास्की क्षेत्र नं २ निवासी मतदातालाई  वर्तमान सन्दर्भमा उठान गर्नु पर्ने जनसवालहरु, ...