माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

एमालेसँग पार्टी एकता नगर्ने कसम खाएको होइन,सम्भावना नदेखेको हो : माधव नेपाल
पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग पार्टी एकता नगर्ने कसम खाएको होइन सम्भावना नदेखेको बताएका छन् ।‘म एकताको विपक्षमा छैन,‘उनले भने,‘ नेकपा माओवादीसँग अहिले एकता गर्ने परिवेश बनेको छैन, एमालेसँग त सम्भावना नै देखेको छैन । ’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नसच्चिएसम्म पार्टी एकताको कुनै सम्भावना नरहेको उनको भनाइ थियो...
गण्डकीका प्रदेश प्रमुखले गरे मुक्ति क्षेत्र र कोरला नाका अवलोकन
पोखरा । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले हिमाली जिल्ला मुस्ताङको उपल्लो भेग कोरला नाका अवलोकन भ्रमण गरेका छन् । प्रदेश अन्तर्गतका जिल्लाका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र अवलोकन भ्रमण गर्ने क्रममा मुस्ताङको कोरला नाकासम्म उनी पुगेका हुन् । प्रदेश प्रमुख भट्टले नेपाल–चीन सीमाना छुट्याउने २४ नम्बर पिलरबाट नेपालका भुुभाग निरीक्षण गरे । । त्यसअघि जोमसोममा...
लागू औषधसहित पोखरामा २ जना  जना  पक्राउ
पोखरा । पोखरामा लागु औषधसहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की तथा लागु औषध नियन्त्रण ब्युरो  कार्यालय पोखराबाट खटिएको प्रहरी टोलिले पोखरा महानगरपालिका वडा नं.१२ परिवार नियोजनको कार्यालय अगाडि सवारी जाँच गर्दा  पोखरा ४ गैह्रापाटन बस्ने वर्ष २७ को डा. शास्वत कोइरालालाई प्रहरीले पक्राउ गरेको हो । उनले चलाई ल्याएको  कारमा...
कुखुराको अण्डाको मूल्य वृद्धि
अण्डाको मूल्य आजदेखि लागू हुनेगरी वृ द्धी भएको छ ।  नेपाल लेयर्स कुखुरा पालक संघ अध्यक्ष विनोद पोखरेलकाअनुसार आजदेखि लागू हुने गरी चितवनलाई आधार मानेर ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) रु पाँच सय, मध्यम रु चार सय ८५ र ‘एक्सएल’ रु पाँच सय १५ कायम गरिएको छ। यसअघि गत साउन मसान्तमा यही...
आइसिसी क्रिकेट विश्वकप लिग २ मा नेपाल अमेरिकासँग पराजित
पोखरा । नेपाल आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा अमेरिकासँग ३ विकेटले पराजित भएको छ ।अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा राति भएको खेलमा २८७ रनको लक्ष्य पाएको अमेरिकाले निर्धारित ओभरको २ बल बाँकी छदै ७ विकेटको क्षतिमा खेल आफ्नो पोल्टामा पार्‍यो । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा १० विकेट...
महिला साफ च्याम्पियनको फाइनलमा नेपाल र बंगलादेशको प्रतिष्पर्धा
काठमाडौं । नेपालले भारतलाई पराजित गर्दै महिला साफ च्याम्पियनसिप २०२४ को फाइनल यात्रा तय गरेको छ ।आइतबार भएको सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४–२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । यसअघि निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी भएको थियो । निकै तनावपूर्ण बनेको...
प्रधानमन्त्री केपी ‌ओलीको चीन भ्रमणको तयारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मित्र राष्ट्र चीनको भ्रमणमा जाने तयारी भइरहेको छ। आगामी नोभेम्बर अर्थात् मंसिर दोस्रो साताभित्र प्रधानमन्त्री ओलीले चीन भ्रमण गर्ने तयारी भइरहेको हो। प्रधानमन्त्री कार्यालय उच्च स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले यसको गृहकार्य गरिरहेको छ। नेकपा एमालेको नेतृत्वमा बनेको सरकारले सय दिन पार गरिसकेको छ। तीन महिनाको अवधिमा भारत र...
महिला साफमा आज सेमिफाइनल, नेपालले भारतसँग खेल्ने
पोखरा । महिला साफ च्याम्पियनसिप–२०२४ को सेमिफाइनल आज हुँदैछ । नेपालले  आज भारतसँग खेल्ने छ । समूह चरणको खेलमा  श्रीलंकालाई ६–० गोल अन्तरले पराजित गर्दै नेपालले भारतसँगको भेट पक्का गरेको हो । समूह बिजेता बनेको नेपालले आज साँझ साढे ५ बजे दशरथ रंगशालामा भारतसँग खेल्नेछ । साफमा सर्वाधिक सफल टिम भारत हो भने नेपालले सन...
बारामा ५५ वर्षीय पुरुषको हत्या
बारा । बारामा एक जनाको हत्या भएको छ । अज्ञात समूहले बारामा धारिलो हतियार प्रयोग गरी महागढीमाई नगरपालिका–१ का ५५ वर्षीय नारायण यादवको शनिबार हत्या गरेको बारा प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते अवस्थामा बटुवाले देखेपछि घटनाबारे प्रहरीलाई खबर गरेका थिए । गम्भीर घाइते यादवलाई प्रहरीले उपचारका लागि प्रादेशिक अस्पताल भर्ना गरेको थियो ।...
अफिन गण्डकीको अध्यक्षमा कपिल पोखरेल चयन
पोखरा । एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) गण्डकीको शनिबार भएको तेस्राे अधिवेशनले अध्यक्षमा कपिल पोखरेललाई सर्वसम्मत चयन  गरेको छ ।  चरक मेमोरियल अस्पतालका प्रबन्ध निर्देशक पोखरेलको नेतृत्वमा ७ सदस्यीय समिति चयन भएको हो । समितिको उपाध्यक्ष डाक्टर चण्डिका पण्डित (फेवासिटी हस्पिटल), सचिवमा सूर्यप्रसाद पोखरेल (कास्की मोडेल अस्पताल), कोषाध्यक्षमा चुडामणि दाहाल(नेसनल एपोलो हस्पिटल),...