माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

पूर्णबहादुरको सारंगीको नयाँ रेकर्ड, एकै दिन ३ सय ८० बढी शो
पोखरा । पूर्णबहादुरको सारंगी चलचित्र यतिबेला चर्चाको शिखरमा छ । चलचित्रले दर्शकको अभूतपूर्व माया पाएको छ । गन्धर्व परिवारको कथावस्तुमा आधारित चलचित्रले एकै दिन बढी शो पाउने चलचित्रको रेकर्ड समेत बनाएको छ । चलचित्रमा एउटा बुबाले छोराको सफलताका लागि गरेको संघर्षलाई देखाइएको छ ।काठमाडाै‌, पोखरा  लगायतका मुख्य सहरहरुमा चलचित्र उत्साहजनक रुपमा प्रदर्शन भइरहेको छ ।...
निर्माण भएको ७ वर्षपछि चलचित्र अग्निदहन मंसिरमा प्रदर्शन हुने
पोखरा । करिब ७ वर्ष अघि निर्माण भएको चलचित्र अग्निदहन अर्को महिना मंसिरदेखि प्रदर्शन  हुने भएको छ । कलाकार प्रकाश घिमिरे, माओत्से गुरुङ लगायतको अभिनय रहेको उक्त चलचित्र मंसिर ७ गतेदेखि व्यावसायिक रुपमा प्रदर्शन गर्न लागिएको हो । चलचित्रको प्रचारप्रसार पोखराबाट सुरु गरिएको छ ।  चलचित्रको प्रचारप्रसारको तयारीमा निर्माण टिम जुटेको छ । चलचित्र पत्रकार...
अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड भोलि, चिनिया धावक पोखरामा
पोखरा । पोखरामा भोलि हुने  अन्तर्राष्ट्रिय  स्तरको ‘क्रस कन्ट्री दौड’ मा भाग लिन चिनिया धावक पोखरामा आएका छन् । चीनको कुनमिङबाट चार्टर्ड फ्लाइटबाट धावक बिहीबार दिउँसो पोखरा आएका हुन् । उनीहरुलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत समेत गरिएको छ । धावकसहित १ सय ३४ सदस्यीय टोली  लिएर सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस–३१९  पोखरा आएको हो । हिमालयन...
एनपिएल क्रिकेट
पोखरा एभेन्जर्सको मोटरसाइकल र्‍याली, जोन्टी रोड्स पनि सहभागी
पोखरा । आगामी मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म नेपाल प्रिमियर लिग (एनपिएल) काठमाडौंमा हुँदैछ । एनपिएलमा सहभागी गण्डकी प्रदेशकै प्रतिनिधित्व गर्ने टिम, पोखरा एभेन्जर्सले पोखरामा मोटरसाइकल र्‍याली गरेको छ । पोखरेली तथा गण्डकी प्रदेशबासीको समर्थन जुटाउन एभेन्जर्सले मोटरसाइकल र्‍याली गरेको हो । दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी एवं पोखरा एभेन्जर्स टिमका सल्लहाकार परामर्शदाता जोन्टी रोड्ससहित...
महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले कुवेतसँग खेल्दै
काठमाण्डौ । १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट एशिया छनोटमा नेपालले कुवेतसँग खेल्दैछ । यूएईमा हुने यो खेल नेपाली समयअनुसार आज  पूर्वान्ह सवा ११ बजे सुरु हुनेछ । नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले हराएको थियो । १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपाल, थाइल्यान्ड, यूएई र कुवेत छन् । नेपालले पर्सि शनिवार यूएईसँग,...
गण्डकीसहित ३ प्रदेशका केही स्थानमा हल्का वर्षााको सम्भावना 
पोखरा ।  देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । माैसम पूर्वानुमान महाशाखाले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५...
पोखरामा पनि छठ पर्वको रौनक, ४ ठाउँमा छठ पूजाको तयारी
पोखरा ।  नेपालको तराई तथा मधेसमा धुमधामका साथ मनाइने छठ पर्वको रौनक  पोखरामा पनि देखिएको छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि पोखरामा छठ हर्षोल्लासका साथ मनाउन लागिएको हो । रोजगारी तथा व्यापार व्यवसायका लागि स्थायी तथा अस्थायी रुपमा पोखरामा बसोबास गर्ने तराई मधेसका नागरिकहरुले छठ पर्वलाई भव्यताका साथ मनाउनका लागि पोखराका विभिन्न चार...
तनहुँको म्याग्दे गाउँपालिकामा पशुपन्छीको उपचार गर्न घुम्ती शिविर
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले पशुपन्छिको उपचार गर्न एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । घुम्ती शिविरमा १ हजार तीन सय पशुको उपचार गरिएको छ । शिविरमा ५३ वटा कुकुरलाई रेबिजविरुद्धको खेप, ७८ वटा पशुको गोबर परीक्षण, एक सय २० वटा बहर र बोकाको बन्ध्याकरण गरिएको म्याग्दे गाउँपालिकाका पशु सेवा शाखाका पशु चिकित्सक विनय शाहले...
सरकारलाई सघाउन एमाले र कांग्रेसले बनाए समन्वय संयन्त्र
काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन ८ सदस्यीय  समन्वय संयन्त्र बनाएका छन् । संयन्त्रमा कांग्रेसबाट महामन्त्री गगन थापा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा रहेका छन् । एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र...