माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

ब्ल्याक बुल्सले आहा राराको फाइनलमा पुलिससँग भिड्ने
पोखरा । उज्बेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब आहा रारा पोखरा गोल्ड कपको फाइलनमा प्रवेश गरेको छ । २४ औँ संस्करणको आहा रारा गोल्ड कपको बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा थ्रीस्टार क्लबलाई ४—० को फराकिलो गोल अन्तरले पराजित गरी बुल्स फाइनल पुगेको हो । ब्ल्याक बुल्सलाई जित दिलाउन साट्टोरोभले २ गोल र ओरिफजोनोभ, डाभ्लाट्जोनभले एक÷एक गोलको...
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पूरा, २१ देशका खेलाडी सहभागी हुने
पोखरा । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा तयारी पूरा भएको छ । म्याराथनमा  २१ देशका १ सय ५० खेलाडी सहभागी हुने भएका छन् । फागुन ३ गते शनिबार पोखरामा आयोजना हुने १९ औँ संस्करणको म्याराथनमा पहिलो पटक ८ जना महिला पनि सहभागी हुने आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले जानकारी दिएको छ ।  मञ्चले बिहीबार पत्रकार सम्मेलन...
पुलिस क्लब आहा राराको फाइनलमा
पोखरा । विभागीय टोली नेपाल पुलिस क्लब पोखरामा जारी २४ औें आहा—रारा पोखरा गोल्ड कपमा फाइनल पुगेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइज क्लबलाई १–० ले हराएर नेपाल पुलिस फाइनल यात्रा तय गरेको हो । पुलिसको जितमा सन्जीव लामाको गोल निर्णायक बन्यो । खेलको ५८ औँ मिनेटमा लामाले गोल गर्नुभएको हो ।...
एकीकृत समाजवादी गण्डकी प्रदेश कमिटीको अध्यक्षमा कृष्ण नेपाली चयन
पोखरा । नेकपा (एकीकृत समाजवादी) गण्डकी प्रदेश कमिटिको अध्यक्षमा कृष्णबहादुर नेपाली  चयन भएका छन्। पोखरा सभागृहमा सोमबार सम्पन्न प्रथम अधिवेशनले ७ पदाधिकारीसहित १४३ सदस्यीय प्रदेश कमिटी निर्विरोध निर्वाचित गरेको हो। नवगठित कमिटीमा अध्यक्षसहित २ उपाध्यक्ष, १ सचिव, ३ सहसचिव तथा भूगोल र विभिन्न क्षेत्रका प्रतिनिधिहरू छन्। १४३ सदस्यीय कमिटीमा विभिन्न क्लष्टरका ४१ पद भने रिक्त...
माघ सकिँन लाग्दा न हिमालमा हिउँ, न वर्षा
पोखरा । यसपालिको हिउँदयाममा हिमाली जिल्लामा हिउँ पर्न सकेन । जाडोको खास महसुस गर्न नपाइ माघ गुज्रनै आँटेको छ । पहिलपहिले हिउँले सेताम्मे हुने हिमाली र उच्च पहाडी क्षेत्रमा सुक्खापन छाएको छ । गाउँबस्ती र डाँडाकाँडा फुस्रा भएका छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि अधिकृत दिलीप नेपालीले हिउँ र वर्षा नहुँदा किसानलाई पिरलो थपिएको...
आहारारा गोल्ड कपमा चर्च ब्वाइज सेमिफाइनलमा
पोखरा । साविक विजेता त्रिभुवन आर्मी क्लब आहारारा पोखरा गोल्ड कपको २४ औँ संस्करणबाट बाहिरिएको छ ।पोखरा रङ्गशालामा सोमबार भएको खेलमा निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै चर्च ब्बाइज क्लबले आर्मीलाई पाखा लगाएको हो । वैकल्पिक खेलाडीको रुपमा खेलको २५ औँ मिनेटमा मैदान प्रवेश गरेका राजले भुसालले ९० औँ मिनेटमा गोल गरेर टोलीलाई सेमिफाइनल पु¥याउनुभयो...
पोखराको प्रतिभा स्कुलमा ‘सिमसार बहस’
पोखरा । जलवायु परिवर्तन, सीमसार क्षेत्रको संरक्षण लगायतका क्षेत्रमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण गराउने उद्देश्यले पोखराको प्रतिभा माविमा सोमबार सीमसार सम्बन्धित छलफल कार्यक्रम आयोजना गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का जीव विज्ञान समूहका विद्यार्थी सहभागि उक्त कार्यक्रममा विज्ञहरुले सीमसार क्षेत्रको संरक्षणमा युवापुस्ताको भूमिकाबारे प्रस्ट पारेका थिए । हरेक वर्ष विश्व...
नागरिकलाई मानवीय सेवामा जोड्न पर्दछ : प्रदेश प्रमुख भट्ट
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मानवीय सेवा नै ठूलो धर्म भएकाले लायन्स जस्ता संस्थाहरुले नागरिकलाई प्रेरणा जागृत गरेको बताउनुभएको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालको स्याङ्जा, वालिङमा आयोजित तेस्रो क्याबिनेट बैठकमा प्रमुख अतिथि रहनुभएका भट्टले मानवीय सेवामा समर्पित हुनेहरु पवित्र मन भएका व्यक्तिहरु रहेको र यस्ता नागरिकले राष्ट्र निर्माणमा योगदान दिने...
सवारी दुर्घटनामा पाेखरामा २ काे मृत्यु
पोखरा ।  पोखराको लेकसाइडमा आइतबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निधन हुनेमा मोटरसाइकल चालक पोखराको कास्कीकोटका २१ वर्षीय सफल रानाभाट र त्यसैमा सवार पोखरा–८, सिमलचौरका २० वर्षीय सुजल अधिकारी हुनुहुन्छ । बिहानीपख लेकसाइडबाट सहिदचोकतिर आउँदै गरेको ग१३प ६७१९ नम्बरको मोटरसाइकलका चालकले नियन्त्रण गुमाई सोलार पोलमा ठोक्किएको प्रहरी कार्यालय कास्कीका...
थ्रिस्टार क्लब आहा—राराको सेमिफाइनलमा
पोखरा । थ्रिस्टार क्लब टाइब्रेकरमा मछिन्द्र क्लबलाई हराउँदै आरारारा पोखरा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । आइतबार भएको खेलमा थ्रिस्टारले मछिन्द्रलाई ४—२ ले पराजित गरेको हो । निर्धारित र अतिरिक्त समयमा कुनै गोल नभएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । टाइब्रेकरमा थ्रिस्टारका दिपेश घले, फोडे फोफोना, विराज महर्जन र लक्ष्मण रुचालले गोल गर्नुभयो । मछिन्द्रका दिवाकर...