माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

माछापुच्छ्रे बैंकले गर्‍यो २५ लाख सहयोग
पोखरा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा माछापुच्छ्रे बैंकले २५ लाख सहयोग गरेको छ ।गत असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीपहिरो प्रभावितको सयोगका लागि बैंकले २५ लाख सहयोग गरेको हो । बैंककोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका अध्यक्ष रोशन केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई २५ लाख रुपैंयाको चेक हस्तान्तरण गरे । कार्यक्रममा...
सहकारी ठगीमा पक्राउ परेका छविलाल जोशीलाई रुपन्देही पठाइयो
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीलाई रुपन्देही पठाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई आज रुपन्देही पठाइएको हो । गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशीलाई बुटवलको सुप्रिम सहकारी ठगीबारे अनुसन्धानका लागि पोखराबाट आज बिहान ११ बजे रुपन्देही पठाइएको कास्कीका प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए । उनका अनुसार रुपन्देहीमा...
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जलनका बिरामीको निशुल्क उपचार हुने
पोखरा । गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा जलेका बिरामीहरुको निशुल्क उपचार हुने भएको छ । गत शुक्रबार कात्तिक २ गते बसेको स‌घीय मन्त्रिपरिषद बैठकले जलनपीडितको उपचार निशुल्क बनाउने प्रस्ताव पारित गरेको हो । पोखराको सहित विभिन्न प्रदेशका सरकारी अस्पतालमा जलनका बिरामीको निशुल्क उपचारको व्यवस्था सरकारले गर्ने भएको हो । अब...
आर्थिक अपराध नियन्त्रण गर्न छुट्टै ब्युरो स्थापना गरिँदै
काठमाडौं । सरकारले वित्तीय अपराध नियन्त्रण ब्यूरो स्थापनाको प्रक्रिया अघि बढाएको छ । नेपालमा आर्थिक अपराधका घटना वृद्धि भएसँगै त्यसका लागि वित्तीय अपराध नियन्त्रण ब्युरो स्थापना गर्न लागिएको हो । गृह मन्त्रालयकाअनुसार हाल नेपाल प्रहरीबाट तयार पारिएको वित्तीय अपराध नियन्त्रण ब्यूरोसम्बन्धी अवधारणापत्रमा छलफल भइरहेको छ । केही चरणमा छलफलसमेत भइसकेको र केन्द्रीय अनुसन्धान ब्युरोको नियमावली...
पाडीबाछी हुर्काउन गण्डकी प्रदेश सरकारले गर्‍यो अनुदान वितरण
तनहुँ, ५ । पाडी र बाछी हुर्काउन गण्डकी प्रदेश सरकारले यस वर्ष तनहुँमा र६० लाख ४० हजार अनुदान वितरण गरेको छ । कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत जातका छ सय चारवटा पाडीबाछी हुर्काउन रु १० हजारका दरले उक्त अनुदान रकम प्रदान गरेको हो । आर्थिक वर्ष २०८०/८१ मा तीन सय ३१ आवेदन परेकामध्ये छनोटमा परेका तीन...
खेलकुद
नेपालसँग तीन वटै खेलमा अमेरिका पराजित
काठमाडौं । नेपालले अमेरिकाविरुद्धको ३ खेलको टी–२० आई सिरिज जितेको छ । तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज क्लिनस्वीप गरेको छ । पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले दोस्रो खेल भने सुपरओभरमा जितेको थियो । आज बिहान भएको तेस्रो तथा अन्तिम खेलमा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८ दशमवल...
सिरहामा आफ्नै साथीको हत्या आरोपमा ५ जना पक्राउ
सिरहा । सिरहाको गोलबजार नगरपालिका–१३ का २१ वर्षीय कृष्णकुमार महराको हत्या उनका आफ्नै साथीहरुले गरेको खुलेको छ । प्रहरीले उनको हत्या गरेको आरोपमा हत्या आरोपमा गोलबजार नगरपालिका–१३, डंगराहा टोलका २७ वर्षीय सन्तोषकुमार महरा, २८ वर्षीय रोहित कुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धिरज कुमार राम र २० वर्षीय मोहमद जमसेदलाई पक्राउ गरेको जिल्ला...
राजनीति
नेकपा एमालेले तीन नेतालाई स्पष्टीकरण सोध्ने
काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका विषयमा पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने नेतालाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले भवन निर्माणका सन्र्दभमा पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने नेतालाई स्पष्टीकरण सोध्ने निर्णय भएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । पार्टीका पूर्वउपाध्यक्ष भीम रावल र स्थायी कमिटी सदस्य विन्दा पाण्डे...
साफ महिला खेलकुदमा आज बंगालादेश र पाकिस्तान भिड्दै
काठमाडौंं । काठमाडौंको दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिपको समूह ए अन्तर्गत आज साविक विजेता बंगालादेश र पाकिस्तानबीच खेल हुँदैछ । खेल साँझ ५ः३० बजे सुरु हुनेछ । पहिलो खेल भारतसँग ५–२ ले गुमाएको पाकिस्तानको समूह चरणमा यो अन्तिम खेल हो । आजको खेलमा पनि पराजित भएको अवस्थामा पाकिस्तान प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्नेछ ।...
अमेरिका अर्को खेलमा पनि पराजित, नेपालले ३ खेलको सिरिज एक खेल अघि नै जित्यो
पोखरा । टि ट्वान्टी आई सिरिजको दोस्रो खेलमा घरेलु टोली अमेरिकालाई पराजित गर्दै नेपालले ३ खेलको सिरिज एक खेल अघि नै जितेको छ । आइतबार भएको दोस्रो टि ट्वान्टी आईमा नेपालले अमेरिकालाई सुपर ओभरमा पुगेर हराएको हो । जितसँगै नेपालले सिरिजमा एक खेल अगावै २–० ले जितेको हो । नेपालले २ राष्ट्र सम्मिलित टि२० सिरिज...