कांग्रेसका योगेश गौचन थकाली मुस्ताङबाट विजयी

कांग्रेसका योगेश गौचन थकाली मुस्ताङबाट विजयी

yogesh

मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन्। उनले तीन हजार ३ सय ७ मत ल्याएर निर्वाचित भएका हुन्।

यहाँ नेकपा एमालेका उम्मेदवार ईन्द्रधारा डाडु विष्टले १ हजार ८ सय ६ मत र रास्वपाका अधितीयचन्द्र थकालीले ७ सय ५९ मत ल्याएका थिए।

प्रतिक्रिया