नेपाली जनसम्पर्क समिती अमेरिकाबाट प्युठानको निर्बाचन संयोजकमा बिकास बिस्ट

नेपाली जनसम्पर्क समिती अमेरिकाबाट प्युठानको निर्बाचन संयोजकमा बिकास बिस्ट

8d04bf69-1ca8-4a7d-98df-0a10c9f37b5e

अमेरीका ।

नेपाली कांग्रेसको प्रवासी संस्था नेपाली जनसम्पर्क समिती अमेरीकाले नेपालमा हुन् लागेको आसन्न निर्वाचनलाइ मध्यनजर गरेर देशका १६५ वटै निर्बाचन क्षेत्रमा निर्बाचन प्रचारप्रसार समितिहरु गठन गरेको छ ।

सबै क्षेत्रहरुमा संयोजक तोकेर प्रवाशबाट बलियो एक्यबधता जनाएको छ। प्युठानको निर्बाचनका लागि त्यहाँका नेपाली कांग्रेसका उमेदबार डा गोविन्द पोख्रेललाइ सहयोग गर्न बिकास बिस्टलाइ संयोजक तोकिएको छ ।

प्रतिक्रिया

भर्खरै