कास्कीकाे हेम्जाकाेटबाट दे‍खिएको मनाेरम दृश्य (फोटो फिचर)

कास्कीकाे हेम्जाकाेटबाट दे‍खिएको मनाेरम दृश्य (फोटो फिचर)

hemja 1

कास्कीकाे माछापुच्छ्रे गाउँपालिका वडा नम्बर  ६ मा पर्ने हेम्जाकोट पाेखरा बजारबाट हेम्जाको मिलनचाेकहुँदै आधा घण्टामा पुग्न सकिन्छ भने त्यहाँ बस्नको लागि सामुदायिक हाेमस्टे रहेको छ । हेमस्टेमा सय जना सम्म एक रातमा बास बस्न सकिन्छ।

प्रतिक्रिया