स्याङ्जा–२ को प्रदेशसभा (२) मा काँग्रेसका महेश भट्टराई विजयी

स्याङ्जा–२ को प्रदेशसभा (२) मा काँग्रेसका महेश भट्टराई विजयी

महेश भट्टराई, स्याङ्जा–२, (२)

स्याङ्जा जिल्लाको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२) बाट नेपाली काँग्रेस उम्मेदवार महेश भट्टराई विजयी भएका छन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठलाई १ हजार ७८६ मतान्तरले हराउँदै वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भट्टराई विजयी भएका हुन्।

मत गणनाको पछिल्लो नतिजाअनुसार भट्टराईले १८ हजार ७८८ मत प्राप्त गरे। त्यस्तै, निकटतम प्रतिद्वन्द्वी एमालेका श्रेष्ठले १७ हजार ००२ मत प्राप्त गरे।

प्रतिक्रिया