भोटेकोशी बाढी : बिहीबार बिहान सम्म १६२ शव फेला

भोटेकोशी बाढी : बिहीबार बिहान सम्म १६२ शव फेला

784919142_1609977997229996_4317792626932079624_n

रसुवा । रसुवामा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ५ बजेसम्म १ सय ६२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ ।

जसमध्ये चितवनमा ६४, धादिङमा २७, नवलपुर  २६,  गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, रसुवा २, नवलपरासी २ जना गरी १ सय ५७ जनाको शव फेला परेको छ ।

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।

प्रतिक्रिया