पाेखरा । कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शिव बहादुर बानियाँ आगामी विश्व सम्मेलनको तयारी तथा संस्थागत समन्वयका लागि युरोप भ्रमणमा जाने भएका छन्। परिषद्को पत्र अनुसार अध्यक्ष बानियाँ अप्रिल २५ देखि मे २ सम्म स्पेन आइसल्यान्ड,डेनमार्क नेदरल्यान्ड,जर्मनी र बेल्जियममा रहनुहुनेछ। भ्रमणका क्रममा उहाँले युरोपमा रहेका कास्केली समाजसँग भेटघाट गर्दै संगठनबीचको सम्बन्ध सुदृढ गर्ने...