पोखरा। पोखराको अमरसिंह चौरमा जारी १३ औं पोखरा महोत्सवमा बुधवारदेखि विद्यालयस्तरीय सामुहिक लोक नृत्य प्रतियोगिता हुने भएको छ। कुल १४ टीमको सहभागीता रहेको उक्त प्रतियोगिताको पहिलो दिन माघ २ गते बाल कल्याण बोर्डिङ स्कुल, कालिका माध्यामिक विद्यालय, सेन्ट मेरिज स्कुल, अमरसिंह माध्यामिक विद्यालय (बि) बीच प्रतिस्पर्धा हुनेछ। त्यसैगरी माघ ३ गते कास्की मोडनाइज्ड स्कुल, हार्वड...