समाचार

थ्री स्टार आहा ! रारा गोल्डकपको फाइनलमा
थ्री स्टार क्लबले आहा ! रारा पोखरा गोल्डकप फुटबलको फाइनल यात्रा गरेको छ। बुधबार भएको खेलमा जावलाखेल युथ क्लबलाई १–० ले हराउँदै थ्री स्टारले फाइनलमा स्थान बनाएको हो। पोखरा रंगशालामा थ्री स्टारलाई जित दिलाउन दिपेश घलेले निर्णायक गोल गरे। खेलको ७८ औं मिनेटमा घलेले गरेको गोल नै खेलको निर्णायक बन्यो। बिहीबार हुने दोस्रो सेमिफाइनलमा त्रिभुवन...
नेपाल टेलिभिजन र रेडियो नेपालको एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी संचार माध्यम बनाइने मन्त्री शर्माको भनाई
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी सार्वजनिक प्रसारण माध्यमका रुपमा विकास गरिने स्पष्ट पारिन्। नेपाल टेलिभिजनको ३९ औं वार्षिकोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन्। मन्त्री शर्माले पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र...
पोखराका पत्रकारहरु पराजुली र जिसीलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार
पोखराका पत्रकारहरु रोहितराज पराजुली र रिखिराम जिसी खेलकुद प्रोत्साहन पत्रकारिता पुरस्कारद्धारा सम्मानित भएका छन्। युवा तथा खेलकुद मन्त्रालयले बुधबार उनीहरूलाई पुरस्कृत गरेको हो। युवा तथा खेलकुद मन्त्री श्री डिगबहादुर लिम्बुले उनीहरूलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरे। पराजुली र जिसीसँगै अन्य ९ जना पत्रकारहरु सो पुरस्कारद्धारा सम्मानित भएका हुन्। उनीहरूले जनही २५ हजार पुरस्कार प्राप्त गरे।...
चर्च ब्वाइज आहा ! रारा गोल्डकपको सेमिफाइनलमा
चर्च ब्वाइज यूनाइटेड क्लबले आहा ! रारा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। पोखरा रंगशालामा मंगलबार भएको खेलमा चर्च ब्वाईज यूनाईटेडले विभागीय नेपाल पुलिस क्लबलाई १–० गोलले पराजित गरेको हो। चर्च ब्वाईजका लागि समिर तामाङले गरेको एकमात्र गोल निर्णायक बन्यो। ७२ औं मिनेटमा समिरले गोल गर्दै चर्च ब्वाईजलाई अग्रता दिलाए। त्यसपछि, दुबै टोलीबाट कुनै गोल...
पत्रकार त्रिभुवन र अनिलको सम्झनामा ‘स्मृति दर्पण’ प्रकाशन
गत वर्ष माघ १ गते पोखरामा भएको यति एयरलाइन्स विमान दुर्घटनामा निधन भएका पोखराका पत्रकारद्वय त्रिभुवन पौडेल र अनिल शाहीको सम्झनामा ‘स्मृति दर्पण’ प्रकाशन गरिएको छ। प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले प्रकाशन गरेको स्मृति ग्रन्थ पुस्तकको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमोचन गरेका हुन्। प्रेस सेन्टरको वीरगञ्जमा सम्पन्न २० औँ स्थापना दिवस समारोहका अवसरमा सोमबार...
जवलाखेल युथ क्लब आहा ! रारा गोल्डकपको सेमिफाइनलमा
जावलाखेल युथ क्लबले आहा ! रारा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। सोमबार मनाङलाई सडन डेथमा ७–६ गोलले हराउँदै जावलाखेलले सेमिफाइनलमा स्थान बनाएको हो। पोखरा रंगशालमा निर्धारित र अतिरिक्त समयमा दुबै टोलीबीच १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा धकेलियो। पेनाल्टीमा मनाङमाथि जावलाखेलले बाजि मार्‍यो। खेलमा सुरुवाती अग्रता जावलाखेलले बनाएको थियो। खेलको ५५ औं मिनेटमा हिसुब...
सोसल मिडियाको दुरुपयोग भइरहेछ: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले सामाजिक सञ्जालको दुरुपयोग बढेको बताएका छन्। वीरगञ्जमा जारी प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले सोसल मिडियाको दुरुपयोग बढेको बताएका हुन्। ‘अहिले तपाईं हामीले देखेका छौ’, सोसल मिडियाबाट सकारात्मक सन्देशहरु प्रवाह हुन सक्छन, नकारात्मक सन्देशहरु पनि प्रवाह भइरहेका छन्’ उनले भने, ‘अहिले मुख्य रुपमा सोसल मिडियाको...
विभागीय आर्मी आहा ! रारा गोल्डकपको सेमिफाइनलमा
विभागीय टोली त्रिभुवन आर्मी क्लबले २३ औं आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ। पोखरा रंगशालामा आइतबार सम्पन्न दोश्रो क्वार्टरफाइनल खेलमा साविक विजेता संकटा क्लबलाई ३–० गोलले पराजित गर्दै आर्मीले सेमिफाइनलमा स्थान बनाएको हो। आर्मीको जितका लागि दिनेश हेमजनले २ र जिलेस्पीजंग कार्कीले १ गोल गरे। ४५ औं मिनेटमा आर्मीका कप्तान भरत खवासले...
थ्री स्टार क्लब आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा
थ्री स्टार क्लबले पोखरामा जारी २३ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ। भुटानको पारो एफसीलाई हराउँदै थ्री स्टार क्लबले आहा ! रारा पोखरा गोल्डकप फुटबलको अन्तिम ४ मा स्थान बनाएको हो। शनिबार भएको खेलमा अतिरिक्त समयमा पारो एफसीलाई २–० गोल गर्दै थ्री स्टारले सेमिफाइनलमा स्थान बनाएको हो। पोखरा रंगशालामा निर्धारित...
टिकटकले ३० मिनेटसम्मको भिडिओ अपलोडको सुविधा दिँदैछ
शर्ट भिडिओ प्लेटफर्मका रूपमा सुरु भएको टिकटकले प्रयोगकर्ताका लागि भिडिओ अपलोडको सीमा परिवर्तन गर्ने संकेत दिएको छ। हालसालैको एक खबरअनुसार ३० मिनेटसम्मको भिडिओ अपलोड गर्न दिनेगरी टिकटकले नयाँ फिचर परीक्षण गरिरहेको छ। यो परीक्षण पहिलो पटक सोसल मिडिया कन्सल्टेन्ट म्याट नभाराले पत्ता लगाएका हुन्। उनले एपको आईओएस बेटा संस्करणमा टिकटकले ३० मिनेट लामो भिडिओ अपलोडका...