पोखरा महानगरपालिका वडा नं १५ का भूमिहीनलाई निस्सा वितरण सुरु गरिएको छ। पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ, भुमि आयोग कास्कीका अध्यक्ष गंगा पोखरेल र पोखरा–१५ का वडाध्यक्ष तोरणबाहदुर बानियाँले निस्सा वितरण गरेका हुन्। उपप्रमुख गुरुङले सीमा गिरी पुरीलाई पहिलो निस्सा हस्तान्तरण गरेकी छन्। गुरुङले निर्वाचनले रोक्किएको निस्सा वितरण कार्य फेरी सुरु भएको बताइन्। कुनैपनि नागरिक...