राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीको सम्बोधन गरेकी छन्। संसदको दुवै संसदलाई सम्वोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अब सरकारको ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनतर्फ केन्द्रित हुनुपर्ने बताएकी छन्। राष्ट्रपति भण्डारीले भनिन्, ‘अब हाम्रो ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनेतर्फ केन्द्रित हुनुपर्छ। संविधानले मार्गदर्शन गरेअनुसार स्वतन्त्र ढंगले राज्यका अंगहरूले आफूलाई...