अर्थ–बजार

अमेरिकी डलरको मूल्य बढ्यो, अरु विदेशी मुद्राको विनियमदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार मङ्गलबारको तुलनामा बुधबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ । मङ्गलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७२ पैसा तथा बिक्रीदर एक सय ३५ रुपैयाँ ३२ पैसा रहेकामा आजका लागि...
आर्थिक गतिविधि सुस्ताउनुमा राष्ट्र बैंकको मौद्रिक नीति दोषी : पूर्वगभर्नर नेपाल
पोखरा । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले राज्यका नीति स्थिर नहुँदासम्म निजी क्षेत्रको उत्साहित नहुने र देशमा वैदेशिक लगानी पनि नभित्रने बताएका छन् । उनले नीतिगत अस्थिरताकै कारण बैंकमा तरलता बढे पनि निजी क्षेत्रले ऋण लिने हिम्मत नजुटाएको पनि जिकिर गरे । सिंगापुर र चीनको दृष्टान्त दिँदै उनले जहाँ आर्थिक नीतिहरु छिनछिनमा बदलिँदैनन्,...
पोउवा संघमा नेपाल राष्ट्र बैंकका पूर्वगर्भनरसँग अर्थतन्त्रको समस्याबारे अन्तरक्रिया
पोखरा,२ मंसिर । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चीरञ्जीवी नेपालले राज्यका नीति स्थिर नहुँदासम्म निजी क्षेत्रको उत्साहित नहुने र देशमा वैदेशिक लगानी पनि नभित्रने बताएका छन् । उनले नीतिगत अस्थिरताकै कारण बैंकमा तरलता बढे पनि निजी क्षेत्रले ऋण लिने हिम्मत नजुटाएको पनि जिकिर गरे । सिंगापुर र चीनको दृष्टान्त दिँदै उनले जहाँ आर्थिक नीतिहरु छिनछिनमा...
मंसिर महिनाका लागि ब्याजदर घटाए बैंकहरूले
काठमाडौं ।  मङ्सिर महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । कात्तिकमा २० वटा वाणिज्य बैंकको औसत ब्याजदर ६ दशमलव १८ प्रतिशत रहेकोमा मङ्सिरमा शून्य दशमलव २० प्रतिशतले घटेर ५ दशमलव ९८ प्रतिशत कायम हुने भएको छ । यसअघिका महिनाहरूमा समेत लगातार ब्याजदर घटाएका बैंकहरूले मङ्सिरका लागि पनि ब्याजदर घटाएका हुन् । बैंकमा पैसा थुप्रँदै...
नेपालमा उत्पादित बिजुली बंगलादेश निर्यात
काठमाडौं । नेपालले आजदेखि बंगालादेशमा बिजुली निर्यात गर्न सुरु गरेको छ । नेपालमा उत्पादित ४० मेगावाट विद्युत् बंगलादेशतर्फ निर्यात भएको हो । नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का, भारतका विद्युतमन्त्री मनोहर लाल र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कबिर खानले भर्चुअल विधिमार्फत संयुक्त रूपमा स्विच अन गरी विद्युत् निर्यात...
पोखरामा राष्ट्रिय कर दिवस एक सातासम्म मनाइने
पोखरा । पोखरामा राष्ट्रिय कर दिवस एक साता सम्म मनाइने भएको छ । आन्तरिक राजस्व कार्यालय पोखराले राष्ट्रिय कर दिवसलाई सप्ताहव्यापी रुपमा मनाउने तयारी गरेको हो । राष्ट्रिय कर दिवस मंसिर १ देखि ७ गते सम्म विभिन्न कार्यक्रम गरी मनाउन लागिएको आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख शिव शर्माले जानकारी दिए । यो वर्षको राष्ट्रिय कर...
सुनको मूल्य तोलामा दुई हजार दुई सयले घट्यो
काठमाडौं ।  स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजार दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ६२ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६० हजार निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ ।...
पोखरा उद्योग वाणिज्य संघको सदस्यमा पोखरा २८ का मनोहरि पौडेल मनोनित
पोखरा । पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा युवा व्यवसायी मनोहरि पौडेल मनोनित भएका छन् । संघका अध्यक्ष गोकर्ण कार्कीले संघको विधानको व्यवस्था बमोजिम पौडेललाई कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् । बुद्ध विशाल बजारमा रहेको टुइन्स कलेक्सनका सञ्चालक पौडेल बुद्ध विशाल बजार व्यापरिक एसोसिएनका प्रवक्ता समेत हुन । नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य समेत...
पोखराको हाम्रो सहयोगी बचत तथा ऋण सहकारीको अध्यक्षमा दोहोरिए तिमिल्सिना
पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा एवम छैठौ अधिवेशनबाट अध्यक्षमा पुनः कृष्णप्रसाद तिमिल्सिना दोहोरिएका छन् ।पोखरामा भएको अधिवेशनले तिमिल्सिनाको अध्यक्षतामा ९ जना कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संस्थाको उपाध्यक्षमा रुद्रबहादुर विश्वकर्मा, सचिवमा मनोज रसाइली, कोषाध्यक्षमा श्रीजन श्रेष्ठ चयन भए । सदस्यहरुमा शान्ता देवकोटा, हरिप्रसाद न्यौपाने, सूर्य...
पोखराको एकता सहकारीको तेह्रौं वार्षिक साधारणसभा
पोखरा । पोखरा १४ खसीबजार चोकमा रहेको एकता बचत तथा ऋण सहकारी संस्थाको तेह्रौं वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ । साधारण सभाको उदघाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले समृद्ध नेपाल सुखी नेपालीका’ लागि सहकारीको भूमिका महत्वपूर्ण रहने बताए ।   सहकारीहरुले कृषि उत्पादन, व्यवसायिकतामा जोड दिदैं मानव जीवनसँग प्रत्येक्ष जोडिँदै कारोवार...