पोखरा । तारकाङ–पोखरा सम्पर्क समाजको शनिबार पोखरामा सम्पन्न १० औं साधारण सभा एवं छैटौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि मनोहरि सापकोटाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समिति उपाध्यक्षमा बिन्दु आचार्य सापकोटा, सचिवमा इन्जिनियर नेत्र तिमिल्सेना, सहसचिवमा कल्पना घिमिरे सापकोटा र कोषाध्यक्षमा अमृतराज सापकोटा चयन...