Main News 1

विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाहीको दायरमा ल्याउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड र हिंसात्मक गतिविधि गर्नेलाई कानुनी कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिनुुभएको छ । विश्वविद्यालयका पदाधिकारीसँग आज सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालयका कुलपतिसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले तोडफोडमा संलग्न जो भए पनि निजले उन्मुक्ति पाउन नहुनेमा गृहमन्त्री लेखकलाई ध्यानाकर्षण गराएको जानकारी दिनुुभएको हो । विश्वविद्यालयका निमित्त उपकुुलपति प्राडा....
लुम्बिनी प्रदेशको बजेट ३८ अर्ब ९१ करोड
बुटवल ।  लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६० दशमलव ३२ प्रतिशत विनियोजन भएको छ । आइतबार...
पोखराको ‍र्‍यान्डम रिडर्स सोसाइटीमा रमेश भुसालको छालबाटो
पोखरा । पोखरामा शनिवार रमेश भुसालको कृति ‘छालबाटो’ माथि परिचर्चा गरिएको छ । पत्रकार तथा लेखक भुसालले कर्णालीको उद्गम मप्चा खम्बादेखि भारतसम्मको ४५ दिने यात्राको विवरण समेटेर लेखेका सो पुस्तकमाथिको परिचर्चाको चाँजोपाँजो र्‍यान्डम रिडर्स सोसाइटीले मिलाएको थियो । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कृतिमाथि अवधारणापत्र प्रस्तुत गर्दै साहित्यकार रोशन शेरचनले पाठकले भौतिक र...
प्रचण्ड कपमा सेमिफाइनल समीकरण पूरा
पोखरा । पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सेमिफाइलन समीकरण पूरा भएको छ । बिहीबार भएको खेलमा विभागीय टोली एपिएफ क्लब र एभरेस्ट भलिबल क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा बिहीबार भएको समूह ‘ए’ को अन्तिम खेलमा एपिएफ क्लबले स्टेप रामपुरलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा...
अवैध गहना कारोबार गर्ने ४ जना भारतीय पक्राउ, २ करोड बढीको गहना बरामद
काठमाडौं । काठमाडौं महानगरपालिका–२२ स्थित प्युखा कृष्णचोकमा अवस्थित ‘मुन्ना जेम एण्ड ज्वेलर्स’ बाट रु. २ करोड १ लाख ७८ हजार ३ सय ६० बराबरको बिलबिनाको सुन, हिरा तथा पत्थरजडित गहनासहित ४ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर काठमाडौं, तथा प्रहरी वृत्त जनसेवा समेतको...
काठमाडाैं तीनकुने घटनाको एक सातादेखि थुनछेक बहस जारी
काठमाडौं । काठमाडाैंकाे तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूको थुनछेक बहस लम्बिएको छ । प्रतिवादीहरूको बयान सकेर २० जेठदेखि थुनछेक बहस सुरु भएको थियो । तर आज बुधबार आठ दिन बित्दा समेत थुनछेक बहस जारी छ । प्रतिवादीहरूको तर्फको बहस अन्तिम चरणमा पुगेको बताइएको छ । त्यसपछि सरकारी पक्षबाट सरकारी वकिलहरुले जवाफी बहस गर्नेछन् । दुवैतर्फको...
पत्रकारलाई स्थानीय तह स्थलगत रिपोर्टिङ सम्बन्धी दुई दिने तालिम
पोखरा । प्रेस सेन्टर कास्की र समाजवादी प्रेस संगठनको संयुक्त आयोजनामा पोखरामा स्थानिय तह स्थलगत रिपोर्टिङ सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । पोखरा महानगरपालिकाको सहयोगमा सोमबारदेखि आयोजित तालिम मंगलबार सम्पन्न भएको हो । तालिममा प्रेस सेन्टर नेपालका नेता तथा नया पत्रिका दैनिकका बरिष्ठ सम्वाददाता शिवहरी ढुंगानाले स्थानिय तहका अधिकार, तिनले गर्ने काम, कन्टेन्ट...
एन प्याब्सनको अंग्रेजी भाषा ज्ञान प्रतियोगितामा हिल साइड प्रथम
पोखरा । नेशनल प्याब्सन कास्कीको आयोजनमा शुक्रबार अंग्रेजी भाषा ज्ञान प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा हिल साइड इङ्लिस सेकेण्डरी स्कुल प्रथम, कास्की मोडर्नाइज्ड एकेडेमी द्धितीय, नेशनल क्रियशन एकेडेमी तृतीय, लाविन रेसिडेन्सियल स्कुल सान्त्वना, अक्सफोर्ड पाँचौ र ओएसिस सेकेण्डरी स्कुल छैटौ भएका छन् । विजयी विद्यालय र विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । एन प्याव्सनको...
विश्व वातावरण दिवसको अवसरमा पोखराको सिद्ध वनवाटिका वृक्षरोपण 
पोखरा । विश्व वातावरण दिवसको अवसरमा सिद्ध मावि पोखरा १५, फलेपाटनले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । सिद्ध मावि, डिभिजन वन कार्यालय, कास्की र नेपाल वन प्राविधिक संघ गण्डकी प्रदेशको संयुक्त आयोजनामा श्री सिद्ध वनवाटिका वृक्षरोपण स्थल पोखरा १५, रातीखहरेमा वृक्षरोपण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालाले बताए । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका...
कास्कीकाे रुपा गाउँपालिकामा सामूहिक गाईभैंसी पालन
पोखरा । रुपा गाउँपालिका वडा नम्बर ६ भोर्लेका किसानले सामूहिक रुपमा पशुपालन गर्न थालेका छन् । कृषि तथा पुशुपन्छी विकास मन्त्रालय ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रिड) अन्तर्गतको आर्थिक कोरिडोर कार्यालय बुटबलसँगको लागत साझेदारीमा रुपा भोर्ले बहुउद्देश्यीय कृषक समूहले सामूहिक गाई भैंसी पालन थालेको हो । कृषक समूहको शनिबार भएको दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रममा...