काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले मुलुकमा हाल भइरहेको आन्दोलन र त्यसबाट भएको जनधनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै शान्ति र संयम कायम गर्न अपिल गरेका छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आन्दोलनकारीहरूलाई कार्यक्रम स्थगन गरी वार्तामा आउन आह्वान गरेका छन्। उनले भनेका छन्, ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकता र नेपाली जनताको सुरक्षार्थ...