Main News 1

मुख्यमन्त्री अधिकारीको निर्देशन, अनावश्यक खर्च घटाउनुस्
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अनावश्यक खर्च घटाउन मन्त्री र सचिवहरुलाई सुझाव तथा निर्देशन दिएका छन्। मुख्यमन्त्री र मन्त्रीहरुमाझ प्रस्तुत भएको मन्त्रालयगत ब्रिफिङमा मुख्यमन्त्री अधिकारीले यस्तो निर्देशन गरेका हुन्। आज (बिहीबार) बसेको गण्डकी प्रदेशको मन्त्रीमण्डलको बैठकमा मुख्यमन्त्री अधिकारीले अन्य विविध निर्देशन दिएका छन्। मुख्यमन्त्री अधिकारीले प्रदेशमा सुशासन कायम गर्न भाषण र नारामा सीमित नराखी काम...
आज वसन्त पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गरिदैँ
आज माघ शुक्ल पञ्चमी अर्थात श्रीपञ्चमी (वन्सन्त पञ्चमी)। विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज (बिहीबार) देशभर श्रीपञ्चमी मनाइँदैछ। प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी देशभर श्रीपञ्चमी मनाउनेवव प्रचलन छ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास चलि आएको छ। आज देशभरका...
संघीयता र रणनीतिक योजनाको कार्यन्वयनमा लाग्न मन्त्री चुमानको निर्देशन
गण्डकी प्रदेशका भौतिक पूर्बाधार बिकास तथा यातायात ब्यबस्था मन्त्री हरिबहादुर चुमानले पदभार ग्रहण गरेका छन्। सो क्रममा उनले कर्मचारीहरुलाई जनताको बलिदानबाट प्राप्त संघीयताको बिकासमा लाग्न सबैखालका प्रयासमा साथ दिन आग्रह गरेका छन्। अहिलेको कार्यभार भनेको संघीयताको पूर्ण कार्यन्वयन गरी जनतामा सकारात्मक भाव पैदा गर्ने गरी काम गर्न उनले कर्मचारीलाई निर्देशन दिएका छन्। योजनाको बर्गिकरण गरी...
टाइगर कप भलिबल: महिलातर्फ सेमिफाइनल समीकरण पूरा
पोखरामा जारी तेस्रो टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फ सेमिफाइनल समीकरण पूरा भएको छ। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा जारी महिलातर्फको राउण्ड रोविन लिगका खेल सकिएका हुन्। घरेलु टोली गण्डकी प्रदेशसहित एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र न्यू डायमण्ड सहभागी प्रतियोगितामा सबै टोली सेमिफाइनल खेल्ने भएका छन्। जस अनुसार ३ खेलमा ३ वटै...
६ महिनामा ४५ संचार माध्यम काउन्सिलको कारबाहीमा
प्रेस काउन्सिल नेपालले पछिल्लो ६ महिनामा ४५ वटा संचार माध्यमलाई आचारसंहिता उल्लंघनमा कारबाही गरेको छ। जसमध्ये एउटा अनलाइन कालोसूचीमा परेको छ। अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्दै समाचार लेखेको भन्दै तनहुँको एक पत्रिकालाई २४ घण्टे स्पष्टीकरण मागेको छ। आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गरेपछि काउन्सिलले पटक–पटक दिएको निर्देशन अवज्ञा गर्ने आइअफनेपाल डट कमलाई कालोसूचीमा राखी थप कारबाही...
टाइगर कप भलिबलः पुरुषतर्फ पुलिस र एपीएफ विजयी
तेश्रो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ को तेश्रो दिन (मंगलबार) विभागीय टोलीको बर्चश्व रह्यो। पुरुषतर्फको खेलमा विभागीय क्लबहरुले वर्चश्य कायम राख्यो।  मंगलबार भएको पुरुषतर्फको खेलमा विभागीय नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जित निकाल्दै महत्वपूर्ण ३ अंक जोड्न सफल बन्यो। नेपाल पुलिसले...
‘चलिरहेका अनलाइनलाई पनि नियमित अभिमुखीकरण गरौँ’
संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ अनलाइनलाई जस्तै चलिरहेका अनलाइनका संचालक/सम्पादकलाई पनि नियमित अभिमुखीकरण गर्न सुझाव दिएकी छिन्। प्रेस काउन्सिल नेपालको आज ( मंगलबार) अवलोकन भ्रमणका क्रममा मन्त्री शर्माले काउन्सिलले दिने आचारसंहितासम्बन्धी प्रशिक्षण र अभिमुखीकरणलाई अझै व्यापक र प्रभावकारी बनाउन सुझाव दिएकी हुन्। प्रेस काउन्सिलले पछिल्लो समय नयाँ अनलाइनका संचालक र सम्पादकलाई अभिमुखीकरण...
गण्डकी प्रदेश सरकारः मन्त्री र कार्यविभाजनको टुंगो
गण्डकी प्रदेश सरकारका मन्त्रीहरुको कार्यविभाजन टुंगिएको छ। मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहामगरलाई आर्थिक मामिला मन्त्रालय तोकेका छन्। एमालेकै सीता सुन्दासलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा लगाएका छन्। एमालेकै वेदबहादुर गुरुङलाई कृषि तथा जलस्रोत मन्त्रालयको जिम्मा लगाएका छन्। त्यस्तै, मुख्यमन्त्री अधिकारीले नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमानलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मा दिएका छन्।...
टाइगर कप भलिबलः महिलातर्फ एपीएफको जित
पोखरामा सुरु तेश्रो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता जारी छ। प्रतियोगिताअन्तर्गत आज (सोमबार) भएको महिलातर्फको खेलमा बलियो विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले जित निकालेका छन्। प्रतियोगितामा महिलातर्फ विभागीय एपीएफले घरेलु टोली गण्डकी प्रदेशलाई...
तेस्रो संस्करणको टाइगर कप भलिबल प्रतियोगिता सुरु
पोखरामा आज (आइतबार) देखि तेस्रो संस्करणको टाइगर कप भलिबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगितामा पुरुषतर्फ गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ क्लब तथा महिलातर्फ आर्मीले विजयी सुरुवात गरेका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले पुरुषतर्फ नेपाल पुलिस क्लबलाई सोझो सेटमा हराउँदै सुखद नतिजा निकालेको छ।...