Main News 1

तेस्रो हिसान गण्डकी प्रदेश स्तरीय फुटसल प्रतियोगिताको कास्की छनौट माघ तेस्रो साता
पोखरा, ४ माघ उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनौट खेल माघ तेस्रो साता हुने भएको छ । गण्डकी प्रदेश स्तरीय प्रतियोगिताका लागि कास्की छनौट प्रतियोगिता माघ १६ देखी १९ गते सम्म हुने आयोजकले जनाएको छ । प्रतियोगितामा कास्कीबाट १२ टिम छनौट हुने...
पोखरा महोत्सवमा बद्रीले नचाए दर्शक
पोखरा । संधै वियोगान्त गित गाएर दर्शकलाई रुवाउने लोक तथा दोहोरी गायक बद्री पंगेनीले १३ औं संस्करणको पोखरा महोत्सवमा भने दर्शकलाई नचाएका छन । प्राय महोत्सवहरुमा आमा दिदीबहिनीहरुलाई लक्षित गरी प्रस्तुत हुने बद्री पंगेनीले पोखरा महोत्सवको आठौं दिन भने भिन्न शैलीमा आफ्नो प्रस्तुती राखे । भान्छे चलेन बोलको गीतबाट आफ्नो प्रस्तुती सुरु गरेका पंगेनीले युवाहरु...
पोखरामा मौलिक नाटक ‘सपना डिलक्स कोच’ मञ्चनको तयारी
पोखरा पोखरामा नयाँ मौलिक नाटक ‘सपना डिलक्स कोच’ मञ्चन हुने भएको छ । यही माघ ११ गतेदेखि सपना डिलक्स कोचको मञ्चन सुरु हुने जनाइएको छ । यतिबेला नाटकको रिहर्सल पोखरा नदीपुर स्थित निर्माणाधीन हंसध्वनि नाटकघरमा भइरहेको छ । उक्त नाटकघर चर्चित कलाकार अनुप बरालको सक्रियतामा निर्माण भईरहेको छ । नाटकको प्रदर्शकन इन्द्रेणी थिएटरले गर्ने थिएटरका...
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
पोखरा, २८ पुस । पोखरा महानगरपालिका वडा नं ३३ मा नेपाली काँग्रेसको एक सय दिने विशेष अभियान जारी रहेको छ । अभियान अन्तर्गत पोखरा ३३ को तल्लो पुडीमा आइतबार कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले भ्रम र यथार्थलाई बुझनुपर्नेमा जोड दिनुभयो । सो वडाका लागि अभियान संयोजक...
ब्यापारिक केन्द्र बन्यो लेखनाथ महोत्सव, दर्शकको उत्साहजनक उपस्थिति
लेखनाथ । कास्कीको लेखनाथमा जारी लेखनाथ महोत्सव किनबेचको थलो बनेको छ । महोत्सवमा रमाइलो हेर्न पाइने र घर फर्कदा आफूलाई आवश्यक पर्ने स्वदेशीदेखि विदेशी सामानहरु सुपथ मूल्यमा पाइने भएपछि महोत्सवस्थल व्यापारिक केन्द्र बनेको छ । महोत्सवमा आएका दर्शकहरुले घर फर्कदा केही न केही सामान लिएर घर फर्कने गरेकाले अघिल्ला दिनको तुलनामा ब्यापारको कारोवार बिहीबार बढेको...
पोखराको फेवासिटी हस्पिटलको अध्यक्षमा सर्वजीत अधिकारी
पोखरा । पोखराको नागढुंगामा रहेको फेवासिटी हस्पिटलको अध्यक्षमा सर्वजीत अधिकारी चयन भएका छन् । हस्पिटलको सञ्चालक समितिको पहिलो बैठकले अध्यक्षमा सर्वजित अधिकारीलाई चयन गरेको हो । अधिकारी फेसासिटीको संस्थापकहरु मध्येकै हुन् । हस्पिटलको २५ औं वार्षिक साधारण सभा तथा ९ औं अधिवेशनबाट अधिकारी अध्यक्षमा चयन भएका हुन् । अधिवेशनले सञ्चालक समितिमा डाक्टर सुरेश थापा, डाक्टर...
पोखराको पश्चिमाञ्चल माविको कानुनी साक्षरता
पोखरा । गैहपाटनस्थित पश्चिमाञ्चल माविले नागरिक मौलिक हक र कानुनी व्यवस्था बारे जानाकारी दिनका लागि साक्षरता कार्यक्रम संचालन गरेको छ । विद्यालय तहका विद्यार्थीमा कानुनी र मानवअधिकारको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको विद्यालयले बताएको छ । विद्यालयले हरेक वर्ष यस्तै कार्यक्रममार्फत साक्षरता अभियान संचालन गर्दै आएको छ । विद्यालयका प्राचार्य सरोज कोइरालाका अनुसार स्याङजाको...
५ करोडको लागतमा आवासीय ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ देउपुजेमा सुविधासम्पन्न आवासीय ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण गरिएको छ । स्विजरल्यान्डका किसानहरुको संस्था एहमान फाउन्डेसनको पाँच करोड आर्थिक सहयोगमा बनेको ‘नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्रको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । सो अवसरमा उनले मुख्य दलहरुबीचको सहमतिबाट नै संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताए...
आज शुक्रबार पनि रविको बयान लिइने
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नभएको इन्कारी बयान दिएका छन् । जिल्ला अदालतले लामिछानेसँग बिहीबार बयान लिएको हो । लामिछानेले सहकारी ठगीका घटनामा कुनै पनि किसिमको संलग्नता नभएको र आफू निर्दोष रहेको दाबी गरेका छन् । उनको बयान भने बिहीबार सकिएन । शुक्रबार लामिछानेको बयान निरन्तर हुने...
देशभरको मौसम सफा रहने पूर्वानुमान
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भेगमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै मुलुकका अधिकांश भेगमा मौसम सफा रहने छ । विभागका अनुसार आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली...