Main News 1

कास्कीको रुपा गाउँपालिकामा बजार अनुगमन
रुपा कास्की । कास्कीको रुपा गाउँपालिकामा आज बजार अनुमगन गरिएको छ । गाउँपालिकाका अध्यक्ष नवराज ओझाको नेतृत्वमा रुपाको वडा नम्बर ५ को देउराली र वडा नम्बर ६ को भीरचोकमा बजार अनुगमन गरिएको हो । २ ठाउँमा गरी २५ वटा पसलमा अनुगमन गरिएको रुपाका सूचना अधिकारी लोकनाथ पौडेलले जानकरी दिए । बजार अनुमगन गर्दा धेरै पसलमा...
बजार
चाडपर्वमा बुद्व बिशाल बजारमा २५ प्रतिशतसम्म छुट
पोखरा । नेपालीहरूको महानपर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्व बिशाल बजारमा ग्राहकलाई बिषेश छुट दिइने भएको छ । बुद्व विशाल बजार ब्यापारिक एशोसियसनका पुर्व अध्यक्ष तथा मानार्थ सदस्य केशवबहादुर खत्रीका अनुसार ग्राहक बर्गलाई उपहार भन्दा नि गुणस्तरीय सामान बेच्ने उध्यश्यका साथ सबै ग्राहकलाई बुद्व विशाल बजारमा हरेक सामान खरिदमा ५ देखी २५ प्रतिशत सम्म...
पुस्तक विमर्श
नेपाल र चिन सम्बन्ध समेटिएका २ पुस्तकको पोखरामा विमर्श
पोखरा । पत्रकार तथा लेखक सुधीर शर्माका दुई कृतिमाथि पोखरामा विमर्श गरिएको छ । र्‍याण्डम रिडर्स सोसाइटीले शर्माका हालै प्रकाशित ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’ नामक कृतिमाथि विमर्श गरेको हो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले चीन र नेपालका बिचमा कूटनीतिक सम्बन्ध सुमधुर भएमा दुबै पक्षले फाइदा लिन सक्ने...
बाढी र पहिरोले देशभर ३५ जनाको मृत्यु, ११ बेपत्ता
पोखरा । लगातारको वर्षाले निम्त्याएको प्राकृतिक प्रकोपमा परी देशभर ३५ जनाको ज्यान गएको छ । बाढी, पहिरो र घर भक्तेर काठमाडौंउपत्यकामा २३ जना र विभिन्न जिल्लामा गरी १२ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार अन्य ११ जना बेपत्ता छन् । काभ्रेपलाञ्चोकमा ६, पाँचथर र धनकुटामा २–२, झापा र धादिङमा १–१ जनाको मृत्यु...
२ दिनदेखिको झरीले जनजीवन प्रभावित, शनिबार झरीको सम्भावना
पोखरा । २ दिन देखिको लगातारको झरीले जनजीवन प्रभावित भएको छ । पोखरासहित देशका अधिकांश ठाउँमा वर्षा भएको छ । अझै १ दिन झरीको सम्भावना रहेको मौसमविदको भनाइ छ । पोखरामा बिहीबार रातिदेखि परेको पानी अहिले पनि जारी छ । झरीका कारण हिजोको विश्व पर्यटन दिवसमा पोखरामा आयोजना गरिएको विविध कार्यक्रम समेत प्रभावित भएका छन्...
एएफसी अन्डर २० एसियन छनोटमा नेपालले बहराइनको सामना गर्दै
पोखरा । एएफसी यु–२० एसियन कप छनोटको समूह बी को खेलमा नेपालले आज बहराइनको सामना गर्दैछ । चाइनिज ताइपेइमा जारी नेपाल र बहराइनबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ । समूह बी मा नेपालले यसअघि तीन खेल खेल्दा १ खेल जितेको थियो भने २ खेलमा पराजित भएको थियो । पाँच टोली...
पोखरा २२ लाई बालश्रम मुक्त बनाउने अभियानमा पोउवा संघ
पोखरा । पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको सामाजिक विकास केन्द्रले पोखरालाई बालश्रम मुक्त क्षेत्र बनाउने अभियानअन्तर्गत वडा नम्बर २२ मा सरोकारवालासँग छलफल गरेको छ । छलफलको क्रममा बालश्रममुक्त क्षेत्र निर्माणका लागि चाल्नुपर्ने आवश्यक कदमहरु, कानुनी पक्ष,वडा कार्यालय तथा नागरिक समाजको दायित्वबारे चर्चा गरिएको थियो । सामाजिक विकास केन्द्रका परियोजना निरीक्षक सफल बरालले बालश्रमविरुद्धको अभियानमा सरोकारवालाको भूमिका...
शनिबारदेखि चाडपर्व लक्षित सार्वजनिक यातायातको टिकट बुकिङ खुला
काठमाडाै‌ ९ असोज । चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायतको अग्रिम टिकट बुकिङ आगामी शनिबारदेखि खुला गरिने भएको छ । यातायात व्यवस्था विभागको नेतृत्वमा बसेको बैठकले आगामी असोज १२ गते शनिबारदेखि टिकट बुकिङ खुलाउने निर्णय गरेको हो । यस वर्षको दशैं तिहार र छठ पर्वमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने र काठमाडौं उपत्यका प्रवेश गर्दा यात्रा सहज...
आजदेखि शुक्रबारसम्म वर्षाको सम्भावना
पोखरा ८ असोज । आजदेखि आगामी शुक्रबारसम्म वर्षाको सम्भावना रहेको छ । मनसुन कमजोर बनेर देशभर गर्मी बढिरहेका बेला आजदेखि वर्षा हुने सम्भावना देखिएको मौसम पूर्वानुमान शाखाकाले जानकारी दिएको छ । आज दिउँसोदेखि बादल लागेर वर्षा हुने सम्भावना रहेको र शुक्रबारसम्म वर्षाको सम्भावना देखिएको महाशाखाको भनाइ छ । महाशाखाका अनुसार बंगालआसपास बनेको न्यूनचापीय प्रणाली उत्तर...
धनुषा प्रहरीको हिरासतबाट थुनुवा फरार
धनुषा असोज ७ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन् । आज बिहान करिब ३ बजेको समयमा हिरासत कक्षको भेन्टिलेसन फोडेर ८ जना फरार भएको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार एक हिरासत कक्षमा रहेका ९ जना थुनुवामध्ये भेन्टिलेसन फोडेर सबै निस्किएर भागेपनि १ जना पक्राउ...