स्वास्थ्य

कास्की मोडेल अस्पतालमा छाती तथा दम रोग सम्बन्धी निशुल्क शिविर
पोखरा । पोखराको न्यूरोडमा रहेको कास्की मोडेल हस्पिटलको आयोजनामा छाती तथा दम रोग सम्बन्धी एक दिने निशुल्क स्वास्थ्य परीक्षण  शिविर भएको छ  । सिप्ला कम्पनीको प्राविधिक सहयोगमा विश्व आस्थामा दिवसको अवसरमा मंगलबार हस्पिटलको प्राङ्गणमा  भएको शिविरमा १ सय २८ जनाले सुविधा लिएका छन् । शिविरमा फोक्सोको रोगहरु तथा उपचार संग सम्बन्धी जनचेतना मूलक जानकारी वरिष्ठ छाती...
दमौलीमा मधुमेह र थाइराइडको निशुल्क जाँच
तनहुँ । लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजनामा शनिबार दमौलीमा निःशुल्क स्वास्थ्य शिविर भएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा ३ सय ४१ जनाको सित्तैमा मधुमेह र थाइराइड जाँच गरिएको छ । कार्यक्रममा प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले गुणस्तरीय ल्याबका सेवा र विशेष विशेषता प्राप्त चिकित्सको परामर्श सित्तैमा उपलब्ध गराउने कार्य प्रशंसनीय भएको...
नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज इकाई समितीकोे क्यालेन्डर बिमोचन एवं शुभकामना कार्यक्रम
पोखरा । नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज इकाई समितीेले २०८२ सालको क्यालेन्डर बिमोचन एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । “आपसी प्रेम र सदभाव “भन्ने मान्यता लाई मनन गर्दै गण्डकी मेडिकल कलेज अस्पताल परिसरमा आयोजित क्यालेन्डर बिमोचन कार्यक्रममा गण्डकी मेडिकल कलेजका प्राचार्य डा रवीन्द्र प्रसाद  श्रेष्ठले यस्ता कार्यक्रमले भावनात्मक एकता क़ायम भई कलेजको बिकासमा...
नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेजको अन्तरक्रिया कार्यक्रम
पाेखरा । नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज इकाई समितिको आयेजनामा “ बर्तमान समय मा श्रमिकका चुनौति”विषयक “ अन्तरकिया कार्यक्रम २०८१/१२/१६ गते माछापुच्छे गाउपालिका ६ अस्ताम मा सम्पन्न गरियो । नेपाल स्वास्थकर्मी संघ गण्डकी मेडीकल कलेज इकाई समीतिका अध्यक्ष दिपक कार्कीको अध्यक्षतामा भएको,कार्यक्रममा बरिष्ठ हाडजोर्नी विशेषज्ञय प्राध्यापक डा.ईश्वर शर्मा कडेल,बरिष्ठ बाल रोग विशेषज्ञय सह-प्राध्यापक डा...
चरक मेमोरियल हस्पिटलको १२ औं वार्षिकोत्सवमा मुटु जाँच शिविर र रक्तदान
पोखरा । पोखराको नागढुंगामा रहेको चरक मेमोरियल हस्पिटलले विविध कार्यक्रम गरी १२ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा हस्पिटलले निशुल्क मुटु जाँच शिविर र रक्तदान कार्यक्रम आयोजना गरेको हो । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मुटुको सर्जरी गरेका जगन्नाथ तिमिल्सेनालाई ओपिडी कार्ड हस्तान्तरण गरेर उद्घाटन गरेका हुन् । उनले...
 विश्व एड्स दिवस, सन् २०२३ सम्ममा एचआइभी संक्रमण ९१ प्रतिशतले घट्यो
काठमाडौं । ‘आज विश्व एड्स दिवस । एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आज ३७औँ विश्व एड्स दिवसविविध कार्यक्रमका साथ मनाइँदैछ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा सर्वेश शर्माका अनुसार मुलुकमा सन् २०२३ सम्ममा एचआइभी सङ्क्रमण ९१ प्रतिशतले घटेको छ । नेपालमा एचआइभी को प्रथम सङ्क्रमण सन् १९८८ मा...
निजी क्षेत्रसँग मिलेर स्वास्थ्य क्षेत्र सुधार गर्छौ : मन्त्री पाठक
पोखरा । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले निजी क्षेत्रसँग मिलेर स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्ने बताएका छन् । यस क्षेत्रमा निजी क्षेत्रको ठूलो लगानी भएको भन्दै उनले निजी क्षेत्रसँगको सम्बन्धलाई गाढा बनाउँदै मिलेर काम गर्न आफूले चाहेको उल्लेख गरे । चरक इस्टिच्य्ुट अफ हेल्थ साइन्सले बिहीबार आयोजना गरेको नयाँ विद्यार्थी स्वागत कार्यक्रममा उनले निजी क्षेत्रले अफ्ठ्यारा...
एक महिनामा औषधीको मूल्य समायोजन हुन्छ : मन्त्री पौडेल
पर्वत। नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक महिनामा सबै प्रकारका औषधीको मूल्य समायोजन गरिने बताएका छन् । पर्वत अस्पतालको निरीक्षण तथा डिजिटलाइजेसन उद्घाटन गर्दै उनले औषधीमा फार्मेसी व्यवसायी र कम्पनीबाट भइरहेको मनोमानी अन्त्य गर्नका लागि मूल्य समायोजन गरिने बताए । सरकारले मूल्य समायोजन गरेपछि सोही मूल्यसूचीका आधारमा मुलुकभर औषधी खरिद बिक्री हुने...
पोखरामा फिस्टेल आइभिएफ फर्टिलिटी सेन्टर संचालनमा
पोखरा । पोखराको गैह्रापाटनमा रहेको फिस्टेल हस्पिटलमा फिस्टेल आइभिएफ फर्टिलिटी सेन्टर सञ्चालनमा आएको छ । फिस्टेल हस्पिटलको तेस्रोे तल्लामा रहेको सेन्टरको फिस्टेल हस्पिटलका मेडिकल डिरेक्टर दीपेश कार्कीले स्त्री तथा प्रसूति र बाँझोपन रोग विशेषज्ञ डा.अनु हिराचन, डा राजीब लालचनका साथमा रिबन काटेर शुभारम्भ गरेका हुन् । नि:सन्तानको पूर्ण समाधान गर्ने गरी फर्टिलिटी सेन्टर सञ्चालनमा ल्याइएको...
कपिल पोखरेल नेतृत्वको अफिन गण्डकीले पायो पूर्णता
पोखरा । एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) गण्डकी कार्यसमितिले पूर्णता पाएको छ । नयाँ समितिको पहिलाे  बैठकले सदस्य, आमन्त्रित सदस्य, सल्लाहकार, कानुनी सल्लाहकार र मिडिया स्वास्थ्य सल्लाहकार चयन गरेसँगै पूर्णता पाएको हो । सदस्यमा डाक्टर सञ्जय कोइराला (आविष्कार हस्पिटल) , आमन्त्रित सदस्यमा डाक्टर केशव शर्मा, डाक्टर अमृत केसी, कल्पना पौडेल घिमिरे र...