अमेरिका

प्रधानमन्त्री केपी ओली र भारतका समकक्षी मोदीबीच भेटवार्ता
अमेरिका ७ असोज । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७९ औं महासभाका लागि अमेरिका भ्रमणमा रहेका उनीहरुबीच साइडलाइन भेटवार्ता भएको हो । नेपाली समय अनुसार आज बिहान सवा ३ बजे ओली र मोदीबीच भेटवार्ता भएको थियो । उक्त अवसरमा भारतका प्रधानमन्त्री मोदीले...
प्रधानमन्त्री केपी ओली र भारतका समकक्षी मोदीबीच आज अमेरिकामा भेट हुँदै
पोखरा असोज ६ । संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी महासभाको ७९ औं अधिवेशनमा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज राति भेटवार्ता हुने भएको छ । उनीहरुबीच आइतबार अमेरिकी समय अनुसार साढे ५ बजे (नेपाली समय सोमबार बिहान सवा तीन बजे) भेटवार्ता हुने परराष्ट्र मन्त्रालय...