गण्डकी प्रदेशसभाको आज (सोमबार) अधिवेशन सुरु हुँदैछ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा १ बमोजिम आज (सोमबार) दिउँसो ३ बजे प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन्। अधिवेशन प्रदेशसभा भवन नदीपुरमा हुने प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले यसअघि, विज्ञप्तिमार्फत जनाएका जानकारी दिएका थिए। आज ११ बजे सर्वदलीय बैठक बस्दैछ। उक्त बैठकले नै संसद...