नेपालय नेटवर्क

नेपालय नेटवर्क

नेपालय नेटवर्कका अन्य लेखहरू

चीनको लुजाउ नगरका प्रतिनिधि मण्डल र पोखरा उद्योग वाणिज्य संघबीच भेटघाट
पोखरा,  चीनको सिचुवान प्रान्तमा रहेको लुजाउ नगरका आर्थिक सहकार्य एवं परराष्ट्र मामिलाका उपप्रमुख चाङ जुहानसहितको प्रतिनिधि मण्डल र पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलसँग शुक्रबार भेटघाट गरेको छ । संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार संघको सचिवालय गैह्रापाटनमा भएको भेटघाट तथा छलफलको क्रममा द्विपक्षीय सहकार्य र संयुक्त लगानीको सम्भावना,व्यापार तथा पर्यटन प्रवद्र्धनलगायतका विषयमा छलफल भएको थियो ।...
पोखरा उद्योग वाणिज्य संघमा आवद्ध बस्तुगत समितिहरुको बैठक सम्पन्न
पोखरा । पोखरा उद्योग वाणिज्य संघमा आवद्ध विभिन्न बस्तुगत समितिहरुको बैठक सम्पन्न भएको छ । फेन्सी तथा रेडिमेड व्यवसायी संघको कार्यालयमा भएको कार्यक्रममा वोल्दै पोखरा उद्योग वाणिज्य संघको बस्तुगत समन्वय समितिका संयोजक पुथ्वीराज तिमल्सेनाले पोखरा उद्योग वाणिज्य संघले आफुलाई दिएको जिम्मेवारी पुरा गर्नको लागी उद्योग वाणिज्य संघमा आवद्ध विभिन्न वस्तुगत समितिका अध्यक्ष लगाएत पदाधिकारी तथा...
सिताराम केसी स्मृति पार्क निर्माणका लागि केसी परिवारद्वारा साढे २ रोपनी जग्गा सहयोग
७ पुष,पोखरा पोखरा–१५ मितेरी टोलमा समाजसेवी स्व.सिताराम केसीको स्मृतीमा पार्क बन्ने भएको छ । उक्त पार्क मितेरी टोल विकास संस्थाको स्वामित्वमा रहने जनाइएको छ । संस्थालाई पार्क निर्माण तथा सोही स्थानमा निर्मित बहुउद्येश्यीय सामुदायीक भवनका लागि लागि स्व.केसीको परिवारले साढे २ रोपनी जग्गा उपलब्ध गराएको हो । स्व.केसीका धर्मपत्नी प्रेमकुमारी केसीले एक समारोहका विच उक्त...
अमरसिंहचौरमा पुस २५ देखि पोखरा महोत्सव
पोखरा । तेह्रौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने तेह्रौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र रुपमा अगाडी वढाइएको छ । महोत्सव आयोजक युनाईटेड क्लब पोखराले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी तीब्र पारिएको जनाएको हो । शिक्षा, स्वास्थ्य, खेलकुद...
पोखरा-४ गणेशटोलमा यःमरी महोत्सव हुँदै
पोखरा । पोखरा महानगरपालिका वडा नं.४ गणेश टोलमा यहि पुस १३ गते शनिवार ‘पाँचौ यःमरी महोत्सव तथा साँस्कृतिक कार्यक्रम’ हुने भएको छ । नेवारी समुदायले विषेश रुपमा मनाउने योमरी पुन्य अर्थात धन धान्य पुर्णिमाको अवसर पारेर पोखरा महानगरपालिका वडा नं.४ को आयोजनामा महोत्सव हुन लागेको हो । वडाभित्र रहेका कला र संस्कृतिको संरक्षण र आन्तरिक...
नेपाल कस्मेटिक व्यवसायी संघ काठमाडौं तथा कास्की बिच अन्तरक्रिया कार्यक्रम
पोखरा । नेपाल कस्मेटिक व्यवसायी संघ काठमाडौं र कस्मेटिक व्यवसायी संघ कास्की विच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल कस्मेटिक व्यवसायी संघ काठमाण्डौंको टोलिलाई पोखरामा स्वागत गर्दे कस्मेटिक व्यवसायी संघ कास्कीकी अध्यक्ष दुर्गा बरालले समान प्रकृतिका दुई संस्था विचको आपसी सम्वन्ध प्रगाढ बनाउन यो भेटघाट सफल हुने बताउदै विभिन्न जिल्लाहरुमा रहेका यसै...
कास्कीका जुत्ता ब्यबसायीले मणिपालमा विशेष छुट पाउने
पोखरा । जुत्ता ब्यबसायी संघ कास्की र मणिपाल शिक्षण अस्पतालबीच जुत्ता ब्यबसायी संघ कास्कीका सदस्यहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारीमा जुत्ता ब्यबसायी संघ कास्कीका अध्यक्ष हेम कृष्ण श्रेष्ठ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविलले हस्ताक्षर गरेका हुन् । यस सम्झौता अनुसार अस्पतालले जुत्ता...
कलम सहकारीको सम्मान कार्यक्रम
पोखरा । पोखरा महानगरपालिका ९ पालिखेचोकमा रहेको कलम बचत तथा ऋण सहकारी संस्थाद्वारा हालै सम्पन्न पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघको ३१ औं साधारण सभा एवं १२ औं अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा पोखरा उधोग वाणिज्य संघको कार्यसमिति सदस्यमा मनोनित भएका कलम सहकारीका शेयर सदस्य तथा पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघका पुर्व सदस्य मनोहरि पौडेललाई...
कलम सहकारीको सम्मान कार्यक्रम
पोखरा । पोखरा महानगरपालिका ९ पालिखेचोकमा रहेको कलम बचत तथा ऋण सहकारी संस्थाद्वारा हालै सम्पन्न पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघको ३१ औं साधारण सभा एवं १२ औं अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा पोखरा उधोग वाणिज्य संघको कार्यसमिति सदस्यमा मनोनित भएका कलम सहकारीका शेयर सदस्य तथा पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघका पुर्व सदस्य मनोहरि पौडेललाई...
पोखरा पुस्तक तथा स्टेसनरी व्यवसायी संघको अध्यक्षमा गोविन्द गौतम
पोखरा  । पोखरा पुस्तक तथा स्टेसनरी व्यवसायी संघको अध्यक्षमा गोविन्द गौतम निर्वाचित भएका छन । शनिबार राति सम्पन्न संघको ३१ औं साधारण सभा एवं १२ औं अधिवेशनबाट अध्यक्ष पदमा गौतम सहित प्रकाश बास्तोला र मिलन गोर्खालीले उमेदवारी दिएकोमा गोविन्द गौतमले १ सय ५ मत प्राप्त गरेर विजयी भएका थिए । अध्यक्षका उमेदवार  प्रकाश बास्तोलाले ३९...