नेपालय नेटवर्क

नेपालय नेटवर्क

नेपालय नेटवर्कका अन्य लेखहरू

उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज (सोमबार) उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। निर्वाचन आयोगले तय गरेको कार्यक्रमअनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेछन्। गत मंसीर ४ गतेको निर्वाचनमा निर्वाचित रवी लामिछाने नागरिकतासम्बन्धी मुद्धामा सर्वाच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि...
पोखरामा सम्पन्न दुवाथलनको झलक (फोटो फिचर)
२०२३ एशियन ट्राइथलन कप तथा दक्षिण एशियन च्याम्पियनसीप अन्तरगत शनिबार दुवाथलन भएको छ। पहिलो दिन हिँजो (शनिबार) ट्राइथलनका इभेनट र दोस्रो दिन आज (आइतबार) दुवाथनलनका इभेन्ट भएको थियो। नेपालको पर्यटकीय क्षेत्र पोखराको फेवाताल छेउमा आयोजना भएको ट्राइथलन र दुवाथलनमा पुरुषतर्फ नेपालसहित लक्जम्बर्ग, उज्वेकिस्तान, जापान, उरुग्वे, अष्ट्रिया, अष्ट्रेलिया, काजाकिस्तान, स्लोभाकिया, युएई, प्लोस्टाइन, न्युजिल्याण्ड र भारतका गरी...
साउद र स्नेहल दुवाथलन च्याम्पियन
युएईका साउद अलजावी र महिलातर्फ भारतकी स्नेहल सुनिल जोशीले दुवाथलन च्याम्पियन बनेका छन्। साउद र स्नेहलले नेपाल ट्राइयाथलन संघको आयोजनमा पोखरामा सम्पन्न दुवाथलन तर्फको उपाधी जितेका हुन्। २०२३ एशियन ट्राईयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसीप अन्तरगत भएको दुवाथलन खेलमा साउदले ५ कि.मी. दौड, २० कि.मी. साइक्लिङ्ग र २.५ कि.मी. दौडको दूरी ५९ मिनट २७ सेकेन्ड...
चर्च ब्वाइजले जित्यो सिमरा गोल्डकपको उपाधि
चर्च ब्वाइज युनाइटेड क्लबले सिमरा गोल्डकपको उपाधि जितेको छ। शनिवार सम्पन्न फाइनलमा खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पालाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। बारास्थित सिमरा रंगशालामा भएको फाइनल खेलमा पहिलो हाफको ३५ औँ मिनेटमा कप्तान मिलन राईले फ्री–किकमार्फत गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाए। त्यस्तै, दोस्रो हाफको ईन्जुरी समयमा आशिष चापागाईंले गोल...
थ्री स्टारले जित्यो खप्तड गोल्डकप फुटबलको उपाधि
ललितपुरको थ्री स्टार क्लबले छैटौँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। धनगढी रंगशालामा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई २–० गोलले हराउँदै थ्री स्टार क्लबले उपाधि जितेको हो। उपाधिसँगै थ्री स्टारले २१ लाख रुपैयाँ पुरस्कार जितेको छ। उपविजेता मनाङले भने १० लाख रुपैयाँ पुरस्कार जितेको छ। सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगितामा...
बसन्त र सोनीले जिते राष्ट्रिय ट्राइथलनको स्वर्ण
नेपाली सेनाका बशन्त थारु र एपीएफकी सोनी गुरुङले राष्ट्रियतर्फको ट्राइथलन प्रतिस्पर्धामा स्वर्ण पदक हात पारेका छन्। थारुले १ घन्टा ३ मिनट २ सेकेन्डमा दूरी पूरा गरे भने सोनीले १ घन्टा ११ मिनट १७ सेकेन्डमा दूरी पूरा गरिन्। पुरुषतर्फको स्पर्धामा दोस्रो स्थानमा आउन सफल दिपेश चौधरीले १ घन्टा ५ मिनट ६ सेकेन्ड र तेश्रो स्थानमा रहेका...
आदर्श र प्रज्ञाले जिते दक्षिण एशियाली ट्राइथलनको स्वर्ण
भारतका आदर्श मुरलीधरण नायर सिनिमोल र प्रज्ञा मोहनले दक्षिण एशियाली ट्राइयाथलन च्याम्पियनसीपको स्वर्ण पदक जितेका छन्। आदर्शले ५९ मिनट १० सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितेका हुन्। यस्तै, पहिलो संस्करणकी बिजेता प्रज्ञाले १ घण्टा ६ मिनट २२ सेकेन्डमा दूरी पूरा गर्दै उपाधि जितेकी हुन्। उनले आफ्नो समयमा अघिल्लो संस्करणमा भन्दा ३ मिनटले सुधार गरेकी हुन्।...
गेन्टा र इकातेरिना बने एशिया कप ट्राइयाथलन च्याम्पियन
जापानका गेन्टा युचिदा र काजाकिस्तानकी इकातेरिना सावालिना एशिया कप ट्राइयाथलन च्याम्पियन बनेका छन्। पोखरामा आज (शनिबार) सम्पन्न एशिया कप ट्राइयाथलन तथा दक्षिण एशिया च्याम्पियनसीप अन्तर्गत पुरुषतर्फ जापानका गेन्टाले उपाधि जित्न सफल भएका हुन्। त्यस्तै, महिलातर्फ काजाकिस्तानकी इकातेरिना सावालिना च्याम्पियन बनिन्। नेपाल ट्राइयाथलन संघको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ च्याम्पियन बनेका गेन्टाले ७५० मिटर पौडी, २० किमी...
पोखरामा आज एशियन ट्राइयाथलन कप च्याम्पियनसीप हुँदै
नेपाल ट्राइयथलन संघको आयोजनामा २०२३ एशियन ट्राइयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसीप आज (शनिबार) पोखरामा हुँदैछ। ट्राईयाथलनका लागि पर्याय जस्तै बनेको नेपालको रमणीय र पर्यटकीय नगरी पोरखामा ट्राइयाथलन र दुवाथलन गरी २ विधा ७५० मिटर पौडी, २० कि.मी. साइक्लिङ र ५ कि.मी. दौडको ट्राइयाथलन र ५ कि.मी. दौड, २० कि.मी. साइक्लिङ र २.५ कि.मी. दौडको...
नेपालले जित्यो प्रधानमन्त्री 3 नेसन्स कपको उपाधि
नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ। नेपालले लाओसलाई २–१ ले गोल अन्तरले पराजित गर्दै प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको सुरुवातमै १–० गोलले पछि परेको नेपालले उत्कृष्ट पुनरागमन गर्दै उपाधि जितेको हो। खेलको १७ औं मिनेटमा लाओसका विङ्गर साङिभलेले गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाए। त्यस लगत्तै...