नेपालय नेटवर्क

नेपालय नेटवर्क

नेपालय नेटवर्कका अन्य लेखहरू

वाफ वुमन्स च्याम्पियनसीप फुटबल : सिरियामाथि नेपालको शानदार जीत
२०२४ को वेस्ट एसियन फुटबल फेडरेसन च्याम्पियनसीपमा नेपाली महिला फुटबल टोलीले सिरियामाथि शानदार जीत हासिल गरेको छ। मंगलबार साउदी अरबमा भएको खेलमा ४–१ गोलअन्तरले नेपाल विजयी बनेको हो । नेपालको जीतमा अमिशा कार्की, अनिता बस्नेत, साबित्रा भण्डारी र रेखा पौडेलले १/१ गोल गरे। अमिशाले खेलको १० औँ मिनेटमा नेपाललाई अग्रता दिलाइन्। १३ औँ मिनेटमा अनिताले...
पोखराको मुख्य बजार महेन्द्रपुलमा बन्यो अन्तर्राष्ट्रिय झण्डा पार्क
पोखराको मुख्य बजार क्षेत्रस्थित महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माण गरिएको छ। साविकको सार्वजनिक पुस्तकालय रहेको स्थानमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ अन्तर्गतका ५ संस्थाको ७० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको उक्त पार्क सोमबार पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिएको हो। उक्त पार्कमा संयुक्त राष्ट्र संघ, संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरु, पोखरा महानगरपालिका र लायन्स क्लब अन्तर्राष्ट्रियसहित १९७...
प्रेस युनियनले काँग्रेस महासमिति बैठक बहिष्कार गर्‍यो
नेपाली काँग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनले महासमिति बैठक बहिष्कार गरेको छ। काँग्रेसको महासमिति बैठकप्रति आपत्ति जनाउँदै युनियनका तर्फबाट हुने प्रतिनिधित्वबारे गंभीर ध्यानाकर्षणसमेत गराएको छ। युनियनका अध्यक्ष शिव लम्सालले विज्ञप्तिमार्फत् युनियनका तर्फबाट अप्रासंगिक र अनाधिकृत निर्णय गरेर महासमिति प्रतिनिधि बनाएको भन्दै बहिष्कार गर्ने जनाएका छन्। ‘काँग्रेसको महासमिति बैठकको सन्दर्भमा नेपाल प्रेस युनियनको प्रतिनिधित्वसँग जोडिएर सार्वजनिक भएका...
पत्रकारितालाई विकसित, व्यवसायिक र समृद्ध बनाउन प्रतिवद्ध रहेको संचारमन्त्री शर्माको भनाई
संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई विकसित र व्यवसायिक बनाउन सरकार प्रतिवद्ध रहेको बताएकी छन्। सोमवार राष्ट्रिय समाचार समितिको वार्षिकोत्सव समारोहमा मन्त्री शर्माले संविधानले अख्तियार गरेअनुरुपको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएकी हुन्। उनले पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यवसायिक र समृद्ध बनाउँदै लैजान सरकार प्रतिवद्ध...
टेलिभिजन प्रसारणमा आला कार्ट मूल्य प्रणाली लागू
सरकारले टेलिभिजन प्रशारणमा आलाकार्ट मूल्य प्रणाली लागू गरेको छ। आइतबार सूचना तथा प्रशारण विभागले पत्रकार सम्मेलन गर्दै फागुन २ गतेबाट लागू गरिएको बताएको हो। पत्रकार सम्मेलनमा विभागले सरकारले लागू गरेको आलाकार्ट मूल्य प्रणाली सेवा प्रदायकहरुले पूर्ण रुपमा लागू नगरे कारबाही गर्ने चेतावनी दिएको छ। सरकारले इन्टरनेट तथा टेलिभिजन हेर्ने ग्राहकहरुलाई सहुलियत दिनेगरी ग्राहकले चाहेको टेलिभिजन...
३ केन्याली धावकले जिते सफल पोखरा म्याराथन
तीन केन्याली धावकले १८ औं संस्करणको सफल पोखरा म्याराथन जितेका छन्। केन्याली धावक जुलियस मुरिला वाहोमले जितेका छन्। वाहोमलले निर्धारित ४२.१९५ किलोमिटरको दूरी २ घण्टा १९ मिनेट ३६ सेकेन्डमा पूरा गर्दै उपाधि जिते। उनले उपाधिसँगै नगद ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे। अघिल्लो वर्ष उनी उपविजेता भएका थिए। दोस्रो र तेस्रो उपाधि पनि केन्याकै इसाक...
गण्डकी प्रदेश स्थापना दिवस: १० कर्मचारी पुरस्कृत
गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा १० जना कर्मचारीलाई पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ। सर्वाेत्कृष्ट,उत्कृष्ट र निजामति पुरस्कारबाट उनीहरु पुरस्कृत हुँदैछन्। यस वर्षको सर्वाेत्कृष्ट प्रदेश निजामति सेवा पुरस्कार मुख्यमन्त्री कार्यालयका सचिव शम्भुराज रेग्मीले पाउँदैछन्। १ लाख राशी र सम्मानपत्रसहितको सर्वाेत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार प्राप्त गर्ने रेग्मी बागलुङका हुन्। खरिदारबाट निजामती सेवामा प्रवेश गर्नुभएका रेग्मी...
गण्डकी प्रदेश सरकारले आफ्नो स्थापना दिवस मनायो
गण्डकी प्रदेश सरकारले आफ्नो स्थापना दिवस मनाएको छ। स्थापना दिवसको अवसरमा गण्डकी प्रदेश सरकारले पोखराको सहिदचोकदेखि गण्डकी प्रदेश कार्यालयसम्म नेपाल प्रहरीको व्याण्ड बाजासहित विभिन्न जनजातिका झाँकी निकाल्यो। झाँकीमा प्रदेश सरकारका मन्त्री, सांसद, निजामती कर्मचारी, एवं विभिन्न सामाजिक संघसंस्थाको सहभागिता थियो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आयोजित मूल समारोह कार्यक्रममा बोल्दै संघीयतालाई सफल बनाउन आग्रह गरे।...
पोखरामा ११ औं संस्करणको लिटरेचर फेस्टिभल सुरु
पोखरामा ११ औँ संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभल सुरु भएको छ। फेस्टिभलले साहित्य, भाषा, संस्कार र संस्कृति अनुरागीलाई एकै ठाउँमा जुटाएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल किनारको वाराहीघाटमा बिहीबार उक्त साहित्य मेलाको उद्घाटन गरे। मुख्यमन्त्री पाण्डेले राजनीति र साहित्यको लक्ष्य समाजको रूपान्तरण रहेको उल्लेख गरे। उनले साहित्यिक महोत्सवले पोखरालाई सम्मुनत सहरका...
पोखरा महानगरको १४ औँ नगरसभा सम्पन्न
पोखरा महानगरपालिकाको १४ औँ नगरसभा आइतबार सम्पन्न भएको छ। नगर सभाले विभिन्न विधेयक तथा प्रतिवेदनहरू पास गरेको छ। त्यस्तै, केही महत्वपूर्ण निर्णयहरू समेत गरेको छ। नगरसभामा विधायन समितिको तर्फबाट संयोजक पुष्पेन्द्र पाण्डेद्वारा प्रस्तुत भवन नियमित तथा अभिलेखीकरण सम्बन्धी कार्यविधि २०८०, आर्थिक ऐन २०८० पहिलो संशोधन र बालअधिकार सम्बन्धी ऐन २०७४ तेस्रो संशोधन विधेयक सर्वसम्मतिले पास...