नेपालय नेटवर्क

नेपालय नेटवर्क

नेपालय नेटवर्कका अन्य लेखहरू

एथलेटिक्सकी ईन्द्रा मल्ललाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ अर्पण
एथलेटिक्सकी इन्द्रा मल्ललाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’द्वारा सम्मान गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको आठौँ संस्करणको कार्यक्रममा इन्द्रालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’द्वारा सम्मान प्रदान गरिएको हो। मल्ललाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको हो।
भलिबलका रमेस केसी वर्ष उत्कृष्ट प्रशिक्षक
भलिबलका रमेस केसी ‘पोखरा स्पोर्ट्स अवार्ड–२०८०’ को वर्ष उत्कृष्ट प्रशिक्षक बन्न सफल भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा रमेस वर्ष उत्कृष्ट प्रशिक्षक बन्न सफल भएका हुन्। वर्ष उत्कृष्ट प्रशिक्षक रमेसले ३५ हजार रुपैयाँ नगदका साथ ट्रफी हात पारे। यस विधामा रमेससँगै टेनिसका निरज थापा र...
व्याडमिन्टनकी दिलासा राना वर्ष उदीयमान खेलाडी
व्याडमिन्टनकी दिलासा राना ‘पोखरा स्पोर्ट्स अवार्ड–२०८०’ को वर्ष उत्कृष्ट उदीयमान खेलाडी बनेकी छिन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा दिलासा वर्ष उत्कृष्ट उदीयमान खेलाडी बन्न सफल भइन्। वर्ष उत्कृष्ट उदीयमान खेलाडी दिलासाले ३५ हजार रुपैयाँ नगदका साथ ट्रफी हात पारिन्। यस विधामा दिलासासँगै क्रिकेटकी ज्योत्सनिका मरासिनी र...
आइटीएफ तेक्वान्दोकी सुस्मिता थापा महिलातर्फको उत्कृष्ट खेलाडी
आइटीएफ तेक्वान्दोकी सुस्मिता थापामगर ‘पोखरा स्पोर्ट्स अवार्ड–२०८०’ को वर्ष उत्कृष्ट खेलाडी बनेकी छिन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा सुस्मिता महिलातर्फ वर्ष उत्कृष्ट खेलाडी बन्न सफल बनिन्। उत्कृष्ट खेलाडी सुस्मिताले टेल्जीको इलेक्ट्रिक स्कूटर र ट्रफी हात पारिन्। यस विधामा सुस्मितासँगै राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही...
क्रिकेटका अर्जुन कुमाल पुरुषतर्फको वर्ष उत्कृष्ट खेलाडी
क्रिकेटका अर्जुन कुमाल ‘पोखरा स्पोर्ट्स अवार्ड–२०८०’ को पुरुषतर्फ वर्ष उत्कृष्ट खेलाडी बनेका छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा अर्जुन वर्ष उत्कृष्ट खेलाडी बनेका हुन्। उत्कृष्ट खेलाडी बनेका अर्जुनले टेल्जीको इलेक्ट्रिक स्कूटर र ट्रफी हात पारे। यस विधामा अर्जुनसँगै टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा...
ट्राफिक नियम पालना गर्न झन्झट नमानौं : मुख्यमन्त्री अधिकारी
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्न सबैलाई आग्रह गरेका छन्। मंगलबार गण्डकी प्रदेशका ११ वटै जिल्लामा एकसाथ आयोजित ट्राफिक सप्ताह कार्यक्रमको पोखरामा शुभारम्भ गर्दै एउटा सामान्य नियम पालना गर्न सके सबैको जीवन सुरक्षित हुने भन्दै यस्तो आग्रह गरेका हुन्। ‘एउटा सामान्य नियम पालना गर्दा हामी सबैको जीवन सुरक्षित हुनसक्छ, सामान्य छ कुरा...
रोहित पराजुलीलाई पोखरा स्पोर्ट्स अवार्डको उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कार
पत्रकार रोहितराज पराजुलीलाई पोखरा खेलकुद स्पोर्ट्स अवार्ड–२०८०’ को उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गर्ने आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा उनलाई उक्त विधाबाट नगद ३५ हजारसहित अवार्ड प्रदान गरिने भएको हो। प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेकोमा मञ्च अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले अनुमोदन...
गण्डकी प्रदेश सरकारमा मन्त्रीमण्डल विस्तार
गण्डकी प्रदेश सरकारमा थप मन्त्रीमण्डल विस्तार गरिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीपरिषद् विस्तार गरेका हुन्। उनले आज मन्त्री सीता सुन्दास र वेदबहादुर गुरुङ ‘श्याम’लाई मन्त्रीमा नियुक्त गरेका हुन्। उनीहरु अधिकारी नेतृत्वको यसअघिको मन्त्री परिषद्मा पनि मन्त्री थिए। सीताले सामाजिक विकास तथा स्वास्थ्य र बेदबहादुरले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन्। नवनियुक्त...
सहारा क्लब पोखरालाई पोखरा स्पोर्ट्स अवार्डको उत्कृष्ट खेल संघसंस्था, क्लबको सम्मान
सहारा क्लब पोखराले आठौँ ‘पोखरा स्पोर्टस अवार्ड–२०८०’ अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड पाउने भएको छ। प्रतिभा छनोट समितिको सिफारिसलाई आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको कार्यसमिति बैठकले अनुमोदन गरेसँगै सहारालाई अवार्ड अर्पण गर्ने निश्चित भएको हो। छैटौँ संस्करणसम्म यो विधामा खेल संघलाई मात्र अवार्ड प्रदान गरिदँै आएकोमा सातौँ संस्करणबाट खेल संघ...
गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिए
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन्। आइतबार बसेको प्रदेश सभा बैठकमा सभामुख कृष्णप्रसाद धितालले ३० जना सांसदको समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका हुन्। ६० सदस्यीय गण्डकी प्रदेश सभामा ५७ जना सांसद उपस्थित थिए। मुख्यमन्त्रीको पक्षमा ३० जना सांसदले मतदान गरे। बहुमतका लागि ३१ जना सांसद हुनुपर्ने भएपनि सभामुख धितालले...