नेपालय नेटवर्क

नेपालय नेटवर्क

नेपालय नेटवर्कका अन्य लेखहरू

पारा ओलम्पिकमा कांस्य विजेता पलेसालाई पोखरामा सम्मान
पोखरा ३० भदौ । पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी तेक्वान्दोकी पलेसा गोवर्धनलाई आज पोखरामा सम्मान गरिएको छ । तेक्वान्दो संघ गण्डकी र तेक्वान्दो संघ कास्कीको आयोजनामा पोखरा रंगशालामा भएको कार्यक्रममा उनलाई सम्मान गरिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई सम्मानपत्र र नगदसहित सम्मान गरेका हुन् । कार्यक्रममा उनलाई पोखरा महानगरपालिकाले...
पोखरा उद्योग वाणिज्य संघमा मत गणनाहुँदै
पोखरा ३० भदौ । पोखरा उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनको लागि हिजो भएको मतदानको अब केहीबेरपछि मत गणना सुरु हुँदैछ । निर्वाचन समितिका अनुसार मतदानमा २ हजार २ सय ५१ मत खसेको छ । पोखरा उद्योग वाणिज्य संघमा २ हजार ९ सय ७ मतदाता रहेका छन् । आठ बजेबाट मतगणना सुरु गर्ने भनिएको थियो...
प्रेस चौतारी अध्यक्ष बस्नेतमाथि प्रहरी धरपकड
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतमाथि प्रहरीले धरपकड थालेको छ। बस्नेतमाथि प्रहरीले धरपकड गरेपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। प्रेस काउन्सिलको अधिकार क्षेत्रलाई हस्तक्षेप गर्दै प्रहरीले पक्राउ गर्न खोज्नुले प्रेस स्वतन्त्रतामाथि गंभीर आघात पुगेको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। ‘महासंघ प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गर्दछ र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको...
राष्ट्रिय अपांग कोषद्धारा ३२ ह्विलचेयर वितरण
राष्ट्रिय अपांग कोषले बिहीबार पोखरामा ह्विलचेयर वितरण गरेको छ। कोषले विषेशज्ञवाट नापजाँच एवं तालिमसहित ओम हङ गिल ह्यूमन फाउण्डेशनसँगको समन्वयमा उपलब्ध गराइएको ह्विलचेयर ३२ जनालाई बितरण गरेको हो। राष्ट्रिय अपांग कोषले दैनिक आवश्यक पर्ने सहायक सामग्री कृतिम हात खुट्टा, क्यालिपर, बैशाखी, वाकर, एल्वो, सेतो छडी ह्विलचेयर जस्ता विकासात्मक सहायक सामग्री उत्पादन गरी वितरण गर्दै आएको...
परिणाममुखी योजनामा जोड दिउँ : कृषि मन्त्री श्रेष्ठ
गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले परिणाममुखी कार्य गनुपर्ने कुरामा जोड दिएकी छिन्। वुमन चेम्बर अफ कमर्स कास्कीको वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको अवसरमा बोल्दै मन्त्री श्रेष्ठले परिणाममुखी योजनाहरुमा जोड दिएकी हुन्। ‘योजनाहरु निर्माण भएपनि अपेक्षित परिणाम प्राप्त हुन सकेको छैन’, मन्त्री जिसीले उल्लेख गरिन्, ‘अब परिणाममुखी योजनाहरुमा जोड...
२३ औ आहा ! रारा गोल्ड कपमा करिब १६ लाख घाटा
सहारा क्लब पोखराले गत माघमा आयोजना गरेको २३ औँ संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता घाटामा गएको छ। क्लबले पत्रकार सम्मेलन गरेर प्रतियोगिता आयोजना गर्दा १५ लाख ३८ हजार रुपैयाँ घाटा भएको क्लबका अध्यक्ष केशवराज बरालले जानकारी दिएका छन्। उनले आर्थिक मन्दीका कारण प्रायोजन रकम कम जुटेपछि खर्च धान्न नसकिएको बताए। प्रतियोगिताको इतिहासमा...
रमेश विष्ट, पत्रकार महासंघको कार्यवाहक अध्यक्ष
नेपाल पत्रकार महासंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी रमेश विष्टले सम्हालेका छन्। महासंघका उपलब्ध पदाधिकारी तथा सदस्यहरूको आज (बुधबार) को बैठकले वरिष्ठ उपाध्यक्ष विष्टलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो। उनले आज (बुधबार) देखि नै अध्यक्षको कार्यभार सम्हालेका छन्। ‘महासंघको निर्वाचन घोषित मितिमा नै सम्पन्न गराउन निर्वाचन समितिसहित सबै सरोकारवाला पक्षसँग गंभीर छलफल गरी अघि बढ्ने निर्णय गरेको...
त्रिवि कर्मचारीलाई सामाजिक सञ्जाल चलाउन रोक
त्रिविका कर्मचारीलाई कार्यालय समयमा सामाजिक सञ्जाल चलाउनबाट रोक लगाइएको छ। उनीहरुले अब कार्यालय समयमा टिकटक, युट्युब, फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोग गर्न पाउँदैनन्। त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले आफ्ना कर्मचारीहरूलाई कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन रोक लगाएको हो। पनिकाले मंगलवार एक सूचना जारी गर्दै कर्मचारीहरूलाई कार्यालय समयमा टिकटक, युट्युब, फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोग पूर्ण रूपमा...
पत्रकार परशुरामलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार
परशुराम शर्मालाई यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ। नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको बैठकले नेपाल टेलिभिजनका कास्की संवाददाता शर्मालाई छनोट गरेको हो। उक्त सिफारिस सहारा क्लब पोखराको बैठकले अनुमोदन गरेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिएका छन्। २०५० सालदेखि नेपाल टेलिभिजनमा आबद्ध उनी नेशनल...
पोखराका पत्रकारहरु सुवेदी र शर्मालाई (ना) को सम्मान
पोखराका पत्रकारहरु अमृत सुवेदी र परशुराम शर्मालाई नेपाल हवाई खेलकुद संस्था (ना) ले सम्मान गरेको छ। संस्थाको साधारण सभा तथा १० औं अधिवेशनको अवसरमा उनीहरुलाई सम्मान गरेको हो। सुवेदी अनलाइनखबर गण्डकी ब्युरो प्रमुख र शर्मा नेपाल टेलिभिजनका संवाददाता हुन्। पत्रकारद्वयलाई गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुदमन्त्री विन्दुकुमार थापा, संस्थाका अध्यक्ष सुनिलकुमार भट्टराई, पोखरा पर्यटन परिषद्का...