पोखराका पत्रकारहरु सुवेदी र शर्मालाई (ना) को सम्मान

पोखराका पत्रकारहरु सुवेदी र शर्मालाई (ना) को सम्मान

NAA, FAI Final 1

पोखराका पत्रकारहरु अमृत सुवेदी र परशुराम शर्मालाई नेपाल हवाई खेलकुद संस्था (ना) ले सम्मान गरेको छ।

संस्थाको साधारण सभा तथा १० औं अधिवेशनको अवसरमा उनीहरुलाई सम्मान गरेको हो।

सुवेदी अनलाइनखबर गण्डकी ब्युरो प्रमुख र शर्मा नेपाल टेलिभिजनका संवाददाता हुन्।

पत्रकारद्वयलाई गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुदमन्त्री विन्दुकुमार थापा, संस्थाका अध्यक्ष सुनिलकुमार भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीलगायतले दोसल्ला, सम्मान पत्रसहित सम्मान गेरका हुन्।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds