नेपालय नेटवर्क

नेपालय नेटवर्क

नेपालय नेटवर्कका अन्य लेखहरू

पोखरामा अन्तर्राष्ट्रिय योगा महोत्सव हुने
पोखरा ।  पोखरामा  नेपाल योगा महोत्सव २०२४ आयोजना गरिने भएको छ । यही असोज ३० गतेदेखिआगामी कात्तिक ३ गतेसम्म होटल संघ नेपाल र पोखरा स्थित पूर्ण योगा रिट्रिटको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो । पूर्ण योगामा हुने महोत्सवको  पूरा भएको   पत्रकार सम्मेलनमा जानकारी दिइयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपालकाे प्रवर्द्धन गर्ने उद्धेश्य...
दशैंले साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न सहयोग गर्दछ : प्रदेश प्रमुख भट्ट
पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालीहरूको महान चाड बडा दशैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका भएका सम्पूर्ण नेपालीको सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । शुक्रबार शुभकामना सन्देश जारी गर्दै भट्टले मुलुकमा परम्परागत रूपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका यस्ता विभिन्न चाडपर्वहरूले भौगोलिक, साँस्कृतिक, धार्मिक, जातिय तथा भाषिक विविधताबीच रहेको मौलिकता थप...
गण्डकी सरकारले बाढीपहिरो प्रभावितलाई ५० लाख सहयोग गर्ने
पोखरा । गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए । गत साता परेको वर्षाले काठमाडाैं उपत्यकालगायत देशैभरका विभिन्न स्थानमा बाढी पहिरोबाट ज्यान गुमाएकाहरु प्रति श्रद्धान्जली...
पोखरा महानगरको पसल अनुुगमन
पोखरा । पोखरा महानगरपालिकाले चाडपर्व लक्षित अनुुगमन सुरु गरेको छ । नेपालीहरुको पर्व बडा दशैं नजिकिएसँगै महानगरले अनुुगमन सुुरु गरेको हो । महानगर उपभोक्ताहित संरक्षण समितिका संयोजक मञ्जुुदेवी गुुरुङको नेतृत्वमा शुुक्रबार पोखराका विभिन्न ८ वटा पसलमा अनुुगमन गरिएको हो । पोखरा वडा नम्बर २ रहेका भवानी पूजा सामग्री, महालक्ष्मी पूजा सामग्री भण्डार, सेलवेज क्यास एन्ड...
नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणीको पूजा आराधना गरी मनाइँदै
पोखरा । दशैंको आज दोस्रो । नवरात्रको दोस्रो दिन आज नवदुर्गा भवानीको दोस्रो स्वरुप ब्रह्मचारिणीको पूजा आराधना गरी मनाइँदैछ । ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ । तपस्याको आचरण गर्ने देवीकाका रुपमा ब्रह्मचारिणीलाई लिइन्छ । ब्रह्मचारिणी देवीको दाहिने हातमा जपको माला र देब्रे हातमा कमण्डलु हुन्छ । सेतो कपडा लगाएकी, दायाँ...
पोखराको लेकसाइडमा लेक स्पाइस रेस्टुरेन्ट सञ्चालनमा, २५ जनालाई रोजगारी
पोखरा । पोखराको लेकसाइडमा लेक स्पाइस रेस्टुरेन्ट सञ्चालनमा आएको छ । विगत २५ वर्ष देखि रेस्टुरेन्ट क्षेत्रमा क्रियाशील युवा तारा घर्तीमगर र कोरियामा १० वर्ष रोजगारी गरेर फर्केका अर्का युवा गौरव घर्तीमगरले उक्त रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । आज ताराका बुबा खड्कबहादुर घर्तीमगर र गौरवका बुबा वीरबहादुर घर्ती मगरले रिबन काटेर रेस्टुरेन्ट उद्घाटन गरे ।...
पाेखरासहित सुगम ८ विमानस्थल बिहान साढे ४ बजेबाट सञ्चालनमा
पोखरा । चाडपर्वले बढेको हवाई चापलाई घटाउन पोखरासहित मुख्य सुगम विमानस्थल आज  बिहान ४ : ३० बजेदेखि खुला भएका छन् । चाडपर्वसँगै गत शुक्रबार र शनिबार परेको अविरल वर्षाले बाढी र पहिरोको जोखिम बढेपछि हवाइ चाप बढेको हाे । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो नियम घटस्थापना दिन अर्थात असोज १७ गते आजदेखि कात्तिक १...
नेपालीको महान पर्व दशैं सुरु, आज घटस्थापना
पोखरा । नेपालीहरुको महान पर्व विजया दशमी आजदेखि सुरु भएको छ । आज दशैंको पहिलो दिन आर्थत घटस्थापना । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म बडादशैं मनाउने गरिएको छ । घटस्थापनाको दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको साइत बिहान ९ बजेर १६ मिनेटमा शुभ रहेको नेपाल...
जनप्रकाश क्याम्पसको २० औं साधारण सभा
पोखरा । पोखरा महानगरपालिका वडा नं. २९, भण्डारढिकमा रहेको जनप्रकाश बहुमुखी क्याम्पसको २० औं साधरण सभा बुधबार भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष विजयराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद जीवन परियारले पब्लिक क्याम्पस देशको गहना भएको हुँदा सबै तहका सरकारले संरक्षण र दिगो सञ्चालनको लागि विशेष पहल गर्नुपर्ने बताए । समाज रुपान्तरण र...
संस्कृति
पोखराको कास्कीकोटमा नवदुर्गा महोत्सव हुने
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २४ कास्कीकोट दरबारमा रहेको गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामना गर्दै नवदुर्गा महोत्सव हुने भएको छ । गुप्तकाली कश्यप धार्मिक क्षेत्रविकास समितिको आयोजनामा बडा दसैंको अवसरमा घटस्थापनादेखि नवमीसम्म उक्त महोत्सव हुन लागेको हो । परापूर्व कालदेखि तान्त्रिक तथा वैदिक पूजा हुँदै आएको मन्दिरमा बाढी पहिरो तथा प्राकृतिक प्रकोपबाट थप मानवीय...