नेपालय नेटवर्क

नेपालय नेटवर्क

नेपालय नेटवर्कका अन्य लेखहरू

बाढी पहिरो बितण्डा
बाढी र पहिरोले लियो १ सय ७१ काे ज्यान, ४२ अझै बेपत्ता
पोखरा । गत शुक्रबार र शनिबार परेको अविरल वर्षाले निम्त्याएको प्राकृतिक विपद्का घटनामा १ सय ७० जनाको मृत्यु भएको छ । आइतबार रातिको विवरण अनुसार विपद्मा परेर ४२ जना हराइरहेका छन्। बाढीपहिरोले ३ हजारभन्दा बढी घर क्षतिग्रस्त भएको प्रारम्भिक तथ्यांक छ । प्रहरीको विवरण अनुसार प्रकोपमा परी धादिङमा ३८, काभ्रेमा ३४, ललितपुरमा ३०, काठमाडौंमा १७, सिन्धुपाल्चोकमा...
राजनीति
एमाले कास्कीले असोज १७ गते चियापान कार्यक्रम गर्दै
पोखरा । नेकपा एमाले कास्कीले नेपालीका पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रम गर्ने भएको छ । नेपालीका चाडपर्व विजया दशमी, तिहार, नेपाल सम्वत, छठ, इद, तमु ल्होसार लगायतका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम एमाले कास्कीले गर्न लागेको हो । एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीका अनुसार विजया दशमीको घटस्थापनाको दिन असोज १७ गते पोखरा...
ढोरपाटनका मेयर देवकुमारलाई बागलुङ लगियो, भोलि अदालत पेश गरिने
पोखरा । सहकारीको रकम अपचलन गरेको आरोप लागेको करिब डेढ वर्षपछि पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बागलुङ लगिएको छ । भारतको नयाँ दिल्लीमा पक्राउ परेका उनलाई काठमाडौं ल्याएर आज पोखराहुँदै बागलुङ लगिएको हो । सहकारी बचतकर्ताको १ अर्ब भन्दा बढी रकम अपचलन गरेको अभियोग लागेका उनी डेढ वर्षदेखि फरार रहेका थिए । नेपालीलाई...
बाढी र पहिरोमा १ सय ४८ को मृत्यु, ५५ जना अझै बेपत्ता
काठमाडौं । वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ । नेपाल प्रहरीका अनुसार ५५ जना अझै बेपत्ता छन्। बाढीपहिरोबाट उद्धार गरिएका १ सय १ जना घाइते छन्। ३ हजार ६ सय ६१ जनाको उद्धार गरिएको छ । काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगानजिकै रहेको झ्याप्लेखोलामा मात्रै ३५ वटा...
झ्याप्लेखोला पहिरोमा २४ जनाको शव फेला
तस्बिर सशस्त्र प्रहरी बल धादिङ । धादिङको झ्याप्लेखोलामा ३ वटा गाडी पुरिँदा अहिलेसम्म २४ जनाको मृत्यु भएको पुष्टि भएको छ । प्रहरीका अनुसार उक्त पहिरोमा एउटा बस र दुइटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएका हुन् । चितवनबाट काठमाडौंका लागि आएको माइक्रोबस पनि आइतबार बिहान पुरिएको अवस्थामा भेटिएको छ । उक्त माइक्रो बसबाट ७ जनाको शव निकालिएको...
पुस्तक विमर्श
नेपाल र चिन सम्बन्ध समेटिएका २ पुस्तकको पोखरामा विमर्श
पोखरा । पत्रकार तथा लेखक सुधीर शर्माका दुई कृतिमाथि पोखरामा विमर्श गरिएको छ । र्‍याण्डम रिडर्स सोसाइटीले शर्माका हालै प्रकाशित ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’ नामक कृतिमाथि विमर्श गरेको हो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले चीन र नेपालका बिचमा कूटनीतिक सम्बन्ध सुमधुर भएमा दुबै पक्षले फाइदा लिन सक्ने...
बाढी र पहिरोमा परी १ सय १३ जनाको मृत्यु, ६८ जना बेपत्ता
पोखरा । लगातार परेको पानीले निम्तिएको विपद्ले देशका विभिन्न जिल्लामा ठूलो मात्रामा जनधन क्षति भएको छ । बाढीपहिरो र डुबानबाट शनिबार रातिसम्म १ सय १३ जनाको ज्यान गएको छ । घटनामा ६८ जना बेपत्ता भएको प्रहरीले बताएको छ  । देशभर १ सय जना घाइते भएका छन् । काठमाडौं उपत्यकामा बाढीपहिरो र डुबानमा परी ३७ जनाको मृत्यु भएको...
बाढी र पहिरोले देशभर ३५ जनाको मृत्यु, ११ बेपत्ता
पोखरा । लगातारको वर्षाले निम्त्याएको प्राकृतिक प्रकोपमा परी देशभर ३५ जनाको ज्यान गएको छ । बाढी, पहिरो र घर भक्तेर काठमाडौंउपत्यकामा २३ जना र विभिन्न जिल्लामा गरी १२ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार अन्य ११ जना बेपत्ता छन् । काभ्रेपलाञ्चोकमा ६, पाँचथर र धनकुटामा २–२, झापा र धादिङमा १–१ जनाको मृत्यु...
सप्तकोशी ब्यारेजमा पानीको बहाव उच्च, ५० ढाेका खाेलियाे
सप्तरी । लगातारको झरीले सप्तकोशी ब्यारेजमा भएर पानीको बहाव उच्च भएको छ । शनिबारको बिहानको मापनअनुसार कोसी ब्यारेजमा ४ लाख १९ हजार क्युसेक पानी छ । पानीको बहाव बढेपछि ब्यारेजका ५६ मध्ये ५० वटा ढोका खोलिएको छ । यसअघि गत असार २३ गते ३ लाख ६८ हजार क्युसेक पानीको बहाव हुदाँ ब्यारेजका सबै ५६ ढोका...
युथ—१४ क्याम्पका ६ खेलाडी सम्पर्कविहीन, पहिरोमा पुरिएको आंशका
मकवानपुर । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ मा रहेका युथ–१४ क्याम्पका ६ जना खेलाडी सम्पर्कबिहीन भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एन्फा स्थानीय वत्सला माविमा होस्टलसहित आवासीय व्यवस्था गरी दैनिक प्रशिक्षणमा राखिएका ३७ जना खेलाडीमध्ये ६ जना सम्पर्कबिहीन भएका हुन् । आज बिहान करिब ६ बजेको समयमा अविरल वर्षासँगै सुरक्षित स्थानमा खेलाडीलाई सार्न खोज्दा उनीहरु...