जुत्ता ब्यबसायी सघ कास्कीको शुभकामना आदानप्रदान कार्यक्रम

जुत्ता ब्यबसायी सघ कास्कीको शुभकामना आदानप्रदान कार्यक्रम

2195f5a0-2b3b-4723-9f8b-c84904e894dc

पाेखरा ।

जुत्ता ब्यबसायी सघ कास्कीले बिजय दशमी शुभ दिपावली नेपाल सम्बत एबम छठ पर्बको उपल्यक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

सघका अध्यक्ष हेमकृष्ण श्रेष्ठको अध्यक्षतामा भयको उक्त कार्यक्रममा सस्थाका पदाधाधिकारी कार्यसमितिका सदस्यहरु लगायत सस्थापक अध्यक्ष सघका सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।

सघका अध्यक्ष हेमकृष्ण श्रेष्ठले स्वागत मन्तव्य सहित आउदै गरेको हिन्दु महान चाड बिजय दशमी शुभ दिपावली नेपाल सम्बत साथै छठ पर्वको शुभकामना दिदै हालको देशको अबस्थालाइ देख्दा निजि क्षेत्र को ब्यबसायीहरु असुरक्षित रहेकोमा चिन्ता ब्यक्त गर्दै सिङो सस्थाको सद्स्यहरुलाइ सम्यमित हुदै ब्यबसाय गर्नको लागि अनुरोध गरेका थिए ।  सस्थाका कार्यसमिति सद्स्य मनोज श्रेष्ठको सयोजकत्वमा भयको उक्त कार्यक्रमकाे सन्चालन सघका महासचिव मुक्ति प्रसाद पनेरुले गरेका थिए ।

प्रतिक्रिया