क्रिकेटका अर्जुन कुमाल ‘पोखरा स्पोर्ट्स अवार्ड–२०८०’ को पुरुषतर्फ वर्ष उत्कृष्ट खेलाडी बनेका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा अर्जुन वर्ष उत्कृष्ट खेलाडी बनेका हुन्।
उत्कृष्ट खेलाडी बनेका अर्जुनले टेल्जीको इलेक्ट्रिक स्कूटर र ट्रफी हात पारे।
यस विधामा अर्जुनसँगै टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा परेका थिए।

This will close in 10 seconds