म्याग्दीको प्रदेशसभा (१) बाट माओवादीका हरिबहादुर भण्डारी निर्वाचित

म्याग्दीको प्रदेशसभा (१) बाट माओवादीका हरिबहादुर भण्डारी निर्वाचित

म्याग्दी जिल्लाको प्रदेशसभा (१) बाट नेकपा (माओवादी केन्द्र) का हरिबहादुर भण्डारी निर्वाचित भएका छन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार देवेन्द्रबहादुर कटुवाललाई ९७५ को मतान्तरल हराउँदै भण्डारी गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

मत गणनाको अन्तिम नतिजामा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका भण्डारीले १२ हजार ७४० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी कटुवालले ११ हजार ७६५ मत ल्याए।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds