पोखरा महानगरको १५ औं नगरसभा जारी

पोखरा महानगरको १५ औं नगरसभा जारी

पोखरा नगरप्रमुख धनराज आचार्य Final

पोखरा महानगरपालिकाको १५ औँ नगर सभा जारी छ।

नगरसभाले आर्थिक ऐन २०८१ र विनियोजन विधेयकलगायत सभामा पेस गरिएका प्रस्तावहरू सर्वसम्मतिले पास गरेको छ।

त्यसैगरी, वार्षिक विकास कार्यक्रम (बजेट) माथि दफावार छलफलका गर्न आइतबार बिहान ११ बजे नगरसभाको अर्को बैठक आह्वान गरिएको छ।

शनिवारको नगरसभा बैठकमा नगरसभा सदस्यहरूले आ–आफ्नो धारणा राखेका छन्।

आइतबार वार्षिक विकास कार्यक्रम (बजेट) माथि दफावार छलफलपछि प्राप्त सुझावहरूलाई समेत समावेश गरी पारित गर्ने कार्यक्रम रहेको नगरसभाका सभाध्यक्ष एवं नगरप्रमुख धनराज आचार्यले बताएका छन्।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds