अर्थ–बजार

बुद्ध विशाल बजारका व्यवसायीलाई भ्याट र करसम्बन्धी तालिम
पोखरा । पोखरा उद्योग वाणिज्य संघले बुद्ध विशाल बजारका व्यवसायीहरूलाई लक्षित गर्दै भ्याट तथा करसम्बन्धी दुईदिने तालिम आयोजना गरेको छ। जर्मन सहयोग संस्था जीआइजेड-आरएसआरएसडीको आर्थिक सहयोग तथा बुद्ध विशाल बजार व्यापारिक एसोसियसनसँगको सहकार्यमा तालिम सम्पन्न भएको हो। तालिममा बुद्ध विशाल बजारसहित पोखराका विभिन्न क्षेत्रका करिब ६० जना व्यवसायीहरूको सहभागिता रहेको थियो। कर प्रणाली, भ्याट व्यवस्थापन,...
नेपाल इन्भेष्टमेन्ट मेघा बैंक जामुने शाखाद्वारा जनगणपति माविलाई सहयोग प्रदान
तनहुँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआइएमबी) जामुने शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ३  अधिकारीथोकमा रहेको जनगणपति माध्यमिक विद्यालयलाई खानेपानी व्यवस्थापनका लागि आर्थिक सहयोग प्रदान गरेको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वच्छ तथा सुरक्षित खानेपानीको व्यवस्था गर्ने उद्देश्यले बैंकले एक थान युरोगार्ड फिल्टर र एक थान...
फेन्सी तथा रेडिमेड व्यवसायी संघको साधारणसभा
पोखरा । फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराको १८ औ साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घघाटन गर्दै  पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोर्कण कार्कीले पोखरा उद्योग वाणिज्य संघको एउटा महत्वपुर्ण वस्तुगत समितिमा फेन्सी तथा रेडिमेड व्यवसायी संघ रहेको बताउदै  संघले व्यवसायीहरुको हितको लागि विभिन्न कार्यक्रमहरु ल्याइरहेको बताए । अध्यक्ष  कार्कीले त्यस्ता मत्वपुर्ण कार्यक्रमहरुमा पनि...
बागलुङमा २७ करोडको सुन्तला उत्पादन
ढोरपाटन (बागलुङ), यस वर्ष बागलुङमा रु२६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तलाखेतीप्रति किसानको आकर्षण बढेपछि उत्पादन बढेको हो । अघिल्लो वर्षको तुलनामा यस वर्ष रु ४४ लाख बढीको सुन्तला उत्पादन भएको छ । यस वर्ष औसा किराको प्रकोपलेबाट सुन्तलाका बोट जोगिँदा उत्पादन वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार गत...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक जामुने शाखाले गर्‍याे राधा माविलाई शैक्षिक सामग्री सहयोग
तनहुँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, जामुने शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत  म्याग्दे गाउँपालिका वडा नं. २, जामुने बजारमा रहेको राधा माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ। विद्यालयको ४५औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर बैंकले शनिबार विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई प्रविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले एक थान कम्प्युटर र...
पोखरा महोत्सवको समापन आज
विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि कास्की मोडनाइज्डलाई
पोखरा । पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सव उत्सव र पर्वकै रुपमा हेरिन थालिएको छ । आयोजक युनाईटेड क्लबले स्थापना कालदेखिनै हरेक पुषको अन्तिम साता देखि माघको पहिलो हप्ता सम्म पोखरा महोत्सवको आयोजना गर्दै आइरहेको छ । एकै समयमा हुने भएकाले पनि दर्शकहरुले पोखरा महोत्सवलाई उत्सव र पर्वकै रुपमा हेरेर पोखरा महोत्सवमा आउने गरेको महोत्सव...
१४ औं पोखरा महोत्सव समापन भोलि, शनिबार दर्शकको भीड
पोखरा । पोखराको अमरसिंंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव जारी छ । महोत्सवको समापन दिन नजिकिदै गर्दा दर्शकहरुको सहभागीता उल्लेख्य रुपमा बढेको छ । महोत्सवमा दिन प्रतिदिन दर्शकको सहभागितासँगै महोत्सव स्थलमा राखिएको स्टलको कारोबार समेत बढिरहेको महोत्सव सचिवलाय संयोजक शान्तबहादुर थापाले जानकारी दिए । महोत्सव समापन नजिकिदै गर्दा दैनिक हजारौं दर्शकहरुले महोत्सवको...
पोखरा महोत्सवमा आज सविन राईको प्रस्तुति रहने
पोखरा । पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं पोखरा महोत्सवमा आयोजित खुल्ला छेलो प्रतियोगिताको उपाधि लमजुङका निशान परियारले हात पारेका छन । प्रतियोगितामा परियारले १४.३३ मिटर दूरी छेलो फाल्दै प्रथम स्थान हासिल गर्न सफल भएका हुन । त्यस्तै, स्याङ्जाका दुजिक थापाले १४.१३ मिटरको उत्कृष्ट प्रदर्शनसहित द्वितीय स्थान प्राप्त गरे भने पर्वतका युवराज गुरुङले १३.५९...
सीप सिकाउँदै पोउवा संघको सामाजिक विकास केन्द्र
पोखरा । पोखरा उद्योग वाणिज्य संघअन्तर्गत रहेको सामाजिक विकास केन्द्रले बाल क्लब पदाधिकारी लक्षित दुईदिने जीवनोपयोगी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बालबालिकाहरूलाई जीवनोपयोगी सीप,नेतृत्व विकास,आत्मविश्वास अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । प्रशिक्षणमा बालमनोविद तथा शिक्षक प्रेमनारायण पोखरेल‘पानी पोखरेल’ले सहजीकरण गरेका थिए । किडासाको सहयोगमा माघ २ र ४ गतेसम्म...
पोखरा महोत्सवमा आउने दर्शकलाई अफरै अफर,
पोखरा । पोखराको अमरसिंह खेल मैदानमा जारी पोखरा महोत्सवमा दर्शकका लागि विभिन्न अफर रहेको छ । महोत्सवमा आउने दर्शकहरुका लागि मुख्य प्रायोजक र प्रायोजकहरु संगै महोत्सव आयोजक युनाईटेड क्लबले मुक्तिनाथ दर्शनका लागि २५ सय रुपैयामा दुई तर्फी यात्राको अफर ल्याएको छ । महोत्सवको मुख्य प्रायोजकको रुपमा रहेको बेटर होम एपलायन्सको स्टलबाट एक हजारको सामान खरिद...