पोखरा । बुद्व विशाल बजार व्यापारिक एशोसियसन र पोखरा महानगरपालिका ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीबीच व्यवसायीका समस्या समाधान तथा कर अभिलेखिकरणका विषयमा अन्तरक्रिया कार्यक्रम भएको छ । एशोसियसनको कार्यालयमा राखिएको कार्यक्रममा वोल्दै पोखरा महानगरपालिका ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले आफ्नो वडा भित्रका व्यवसायीलाई कसरी सहजीकरण गरेर व्यवसायीका विभिन्न समस्याहरूलाई समाधान गर्ने सकिन्छ भन्ने...
पोखरा । १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा ५ करोडको कारोबार भएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म ३६ लाख बढीको आलु बिक्री भएको छ । महोत्सवका रहेका कृषि तथा अन्य व्यापारिक स्टल सबैबाट गरी ५ करोड बढीको कारोवार हुन सफल भएको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए।...
पोखरा । राष्ट्रिय हेमजा आलु महोत्सवको चौथों दिन सोमबारसम्ममा त्यहाँ १३ लाख बढीको आलु कारोवार भएको छ । महोत्सव मध्येतिर आउदाँ त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ । शनिबार र आइतबार सार्वजनिक विदा परेको एवम् सोमबार समेत मौसम एवम् दर्शकले साथ दिएपछि पछिल्ला दिनमा त्यहाँ कारोवार हवातै बृद्धि भएको हो । त्यहाँ आलुको परिकारको...
विराटनगर । नेपालमै अन्तर्राष्ट्रिय मापदण्डअनुसार सलाइन उत्पादन गर्ने उद्देश्यसहित मोरङको बुढीगंगा गाउँपालिका–२ मा स्थापना गरिएको ‘एलेक्सा लाइफ साइन्सेज’ उद्योगको औपचारिक उद्घाटन गरिएको छ। एक अर्ब रुपैयाँभन्दा बढीको लगानीमा स्थापना भएको यस उद्योगले स्वदेशमै उत्पादनमार्फत सलाइनको आयात प्रतिस्थापन गर्ने लक्ष्य लिएको छ । उद्योगले यसअघि नै उत्पादन सुरु गरिसकेको भएपनि वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले...
पोखरा । राष्ट्रिय हेमजा आलु महोत्सवमा चहलपहल बढ्दै गएको छ । शुक्रबारदेखि सुरु महोत्सवको दोस्रो दिन शनिबार आज दर्शक सहभागिता बढेको हो । शनिबार विदा परेको र मौसमले समेत साथ दिएसँगै जनसहभागिता बढ्दै गएको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो। शनिबार मात्रै करिव ८ हजार बढी दर्शकले महोत्सव अवलोकन गर्नुभएको छ । त्यहाँ...
पोखरा बुद्ध विशाल बजार व्यापारिक एशोशियसनले नयाँ वर्षको शुभकामना आदानप्रदान सहित २०८३ सालको टेबल क्यालेन्डर बिमोचन गरेको छ । कार्यसमिति,उपसमिति सल्लाहकार सहितको उपस्थितिमा भएको क्यालेन्डर बिमोचन कार्यक्रममा बोल्दै बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका मानार्थ सदस्य तथा सल्लाहकार केशब बहादुर खत्रीले ब्यवसायी साथीहरूको हकहितको लागी आफू सदैव ब्यवसायी साथीहरूको साथमा रहेको बताउदै बुद्ध विशाल बजार पोखराको...
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा करको दर आधा घटाए पनि नेपाल आयल निगमले मूल्य नघटाउने स्पष्ट पारेको छ । निगमले गत बिहीबार मात्रै पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ र डिजेलको १८२ रुपैयाँ पुर्याउँदा पनि घाटा नै रहेकाले मूल्य तत्काल नघटाउने भनेको हो । गत बिहीबार मूल्य समायोजन भएता पनि निगमलाई प्रतिलिटर पेट्रोलमा ३४ रुपैयाँ ३६ पैसा, प्रतिलिटर...
पोखरा । राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यस पटक हुने महोत्सव १४ औं संस्करणको हो । आयोजक विष्णुपादुका क्लवले सोमबार आज पत्रकार सम्मेलन गरी महोत्सव यही चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म हुने र जसको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । महोत्सवमा प्रतिकेजी रु.३५ मा आलुको कारोवार हुनेछ...
काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बैंकको विवरणअनुसार विप्रेषण आप्रवाहमा ३७.७ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.५ प्रतिशतले बढेको थियो । गत फागुनमा विप्रेषण आप्रवाह रु एक खर्ब ८८ अर्ब ६४...
पोखरा । नेपालको इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेड ले अत्याधुनिक ‘वाइफाइ ६’ (WiFi 6) प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ। इन्टरनेट प्रयोगका क्रममा देखिने बफरिङ, कमजोर सिग्नल र कनेक्टिभिटी अवरोधलाई न्युनिकरण गर्ने लक्ष्यसहित कम्पनीले यो सेवा बजारमा ल्याएको जनाएको छ। डिजिटल जीवनशैली विस्तार हुँदै जाँदा एउटै घरमा धेरै उपकरणहरू एकैपटक प्रयोग गर्नुपर्ने...