Main News 1

बुद्ध विशाल बजारको दसैं तिहार लक्षित उपहार योजनाका विजेताहरू घोषणा
पोखरा । पोखराको बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले नेपालीहरुका चाडपर्व दशैँ तिहारलाई लक्ष्य गरेर ल्याएको ‘दशैँ तिहार उपहारै उपहारको बहार’ उपहार योजना अन्तरगत अन्तिम पुरस्कार विजेताहरु छनोट गरेको छ । बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनको गेट अगाडि एक कार्यक्रमको आयोजना गरी पुरस्कार विजेताहरू छनोट गरीएको हो । लक्की ड्र मार्फत् २० हजारको सपिङ भौचर बिजेता...
बुद्ध विशाल बजारको दसैं तिहार लक्षित उपहार योजनाका विजेताहरू घोषणा
बुद्ध विशाल बजारको दसैं तिहार लक्षित उपहार योजनाका विजेताहरू घोषण पोखरा । पोखराको बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले नेपालीहरुका चाडपर्व दशैँ तिहारलाई लक्ष्य गरेर ल्याएको ‘दशैँ तिहार उपहारै उपहारको बहार’ उपहार योजना अन्तरगत अन्तिम पुरस्कार विजेताहरु छनोट गरेको छ । बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनको गेट अगाडि एक कार्यक्रमको आयोजना गरी पुरस्कार विजेताहरू छनोट गरीएको...
कास्कीमा श्रृङ्खलाबद्ध चोरीमा संलग्न दुई जना पक्राउ
पोखरा । कास्की जिल्लाका विभिन्न स्थानहरूमा पछिल्लो समय बढ्दै गएको चोरी घटनाका अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी इकाइहरूले संयुक्त रूपमा गर्दै आएको अनुसन्धान तथा खोजतलासका क्रममा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले दुई जनालाई समातिएको जनाएको छ। पक्राउ पर्नेहरूमा जिल्ला प्यूठान स्थायी वतन भई हाल पोखरा महानगरपालिका–३ नदिपुर...
सफलतापुर्वक सकियो औद्योगिक व्यापार मेला
पोखरा। पोखराको नयाँबजारमा मंसिर १७ गतेदेखि सुरु भएको ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२,पोखरा’ सफलतापुर्वक सकिएको छ । पाँचदिने मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समापन गरेका हुन् । समापनको अवसरमा बोल्दै मेयर आचार्यले रोजगारी सिर्जना गर्नका लागि महानगरले सक्दो प्रयास गरेको बताए । व्यवसाय प्रवर्द्धन...
पोखराको नयाँबजारमा औद्योगिक व्यापार मेला सुरु
पोखरा। पोखरा उद्योग वाणिज्य संघको आयोजनामा बुधबारदेखि पोखरा ९,नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२,पोखरा’ सुरु भएको छ । ५ दिनसम्म चल्ने मेलाको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे । उद्घाटनको क्रममा उनले नेपालमा केही हुँदैन भन्ने भाष्य चिर्न जरुरी...
विदेशमा रहेका नेपालीले तीन महिनामा पाँच खर्ब ५३ अर्ब पठाए
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाहमा ३५ दशमलव चार प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा रु पाँच खर्ब ५३ अर्ब ३१ करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ११ दशमलव नौ प्रतिशतले वृद्धि भई रु चार खर्ब आठ...
पोखरा १९ को चुरुङ्गामा आज दोस्रो संस्करणको दाँई महोत्सव हुँदै
पोखरा । पोखरा १९ को चुरुङ्गामा शनिबार दोस्रो संस्करणको दाँई महोत्सव २०८२ हुने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा हुने उक्त महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटक एवं दर्शक तथा ददेराहरु गरी करिब एक हजार जनाको महोत्सवमा सहभागि हुने बताइएको छ । “पोखरा सबै मौसमका लागि आकर्षक गन्तव्य” भन्ने मूल नारासहित महोत्सवमा विभिन्न नगद सहितको...
बन्दीपुरका होटलमा पर्यटक भरिभराउ हुँदा व्यवसायी उत्साहित
तनहुँ । बन्दीपुरमा सात महिनामा २१ हजार बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । गत वर्षको वैशाखदेखि चालु आर्थिक वर्षको कात्तिकसम्ममा २१ हजार ७२५ जना विदेशी पर्यटकले भ्रमण गरेका हुन् । पछिल्लो समय ‘पहाडकी रानी’ले चिनिएको सो स्थानमा घुम्न आउने विदेशी पर्यटकको आकर्षण बढ्दै गएको अस्थायी पर्यटक प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक गोविन्द रानाले...
गण्डकीमा औषधीको उत्पादन घट्दा चुरोट र बियरको बढ्यो
पोखरा । गण्डकी प्रदेशका उद्योगहरुले चाउचाउ, चुरोट र बियर जस्ता उत्पादन अत्यधिक बढाएका छन् । नेपाल राष्ट्र बैंकले गरेको गण्डकी प्रदेशको आर्थिक गतिविधिसम्बन्धी प्रतिवेदनले केही उत्पादनहरुमा उल्लेख्य वृद्धि भएको देखाएको हो । आर्थिक वर्ष २०८१/८२ मा चाउचाउको उत्पादन सर्वाधिक बढेको छ । ४४.९८ प्रतिशत उत्पादन चाउचाउमा बढेको उक्त प्रतिवेदनमा उल्लेख छ । यस्तै, क्याप्सुल औषधीमा...
अर्धनिषेधित क्षेत्र हटाउन, कोरला नाकामा भौतिक पूर्वाधारमा जोड
मुस्ताङ ।  प्रधानमन्त्री सुशीला कार्कीसमक्ष मुस्ताङका स्थानीय जनप्रतिनिधिले उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्रबाट हटाउनेसहित विभिन्न दस बुँदे ज्ञापनपत्र बुझाएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उपल्लो मुस्ताङमा रहेको नेचुङ–लिजी नाका सञ्चालन भएको अवस्थामा स्वदेशी तथा विदेशी पर्यटकलाई समेत सहज आवतजावतका लागि निषेधित क्षेत्र हटाउन माग गरिएको छ । तीन दशकदेखि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङ, वडा...