मनोरञ्जन

प्रदर्शनरत फिल्म ‘ज्वाइँ साब’को नयाँ गीत रिलिज
काठमाडौं ।  दोस्रो सातामा प्रदर्शनरत फिल्म ‘ज्वाइँ साब’को नयाँ गीत ‘कुहिरोको दरबार’ सार्वजनिक भएको छ । सोमबार सार्वजनिक गीतमा जनक ताम्राकार र महेश ताम्राकारको स्वर, हर्क साउदको शब्द, महेश ताम्राकारको संगीत, जानरिक्सको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ छ । गीतको भिडियोमा फिल्मका कलाकार जितु नेपाल, निती शाह, बुद्धि तामाङ र हिमेश पन्त फिचर्ड छन् । गीतले...
सलमानलाई फेरि ज्यान मार्ने धम्की, रोकियो ‘सिकन्दर’को सुटिङ
पोखरा । बाबा सिद्दिकीको हत्यापछि बलिउड अभिनेता सलमान खान लगातार चर्चामा छन् । उनलाई लरेन्स बिश्नोई गिरोहबाट धम्की आइरहेको छ । लगातार ज्यान मार्ने धम्की आइरहेको कारण उनको कामसमेत प्रभावित भएको छ । यस्तो अवस्थामा उनको सुरक्षा निकै बढाइएको छ । यसअघि पनि उनलाई यस्तो धम्की आएको थियो । अहिले सलमानको सुरक्षालाई ध्यानमा राख्दै उनको...
पोखरामा महाशिवरात्रि विश्व संगीत महोत्सव सुरु
पोखरामा महाशिवरात्रि विश्वसंगीत महोत्सव सुरु भएको छ। नमस्ते ब्यान्डको आयोजनामा भोली (शनिवार)सम्म लेकसाइडको बाराहीघाटमा हुने महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुक्रवार उद्घाटन गरेका हुन्। ब्यान्डका अध्यक्ष एवं महाशिवरात्रि विश्वसंगीत दिवसका परिकल्पनाकार ईश्वर गुरुङका अनुसार ३४ वर्ष अगाडि स्थापना भएको नमस्ते ब्यान्डले आयोजना गरेको ३४ औँ महाशिवरात्रि विश्व संगीत महोत्सवमा मर्करी ब्यान्ड, पिस जोन ब्यान्ड,...