देश-समाज

सप्तकोशी ब्यारेजमा पानीको बहाव उच्च, ५० ढाेका खाेलियाे
सप्तरी । लगातारको झरीले सप्तकोशी ब्यारेजमा भएर पानीको बहाव उच्च भएको छ । शनिबारको बिहानको मापनअनुसार कोसी ब्यारेजमा ४ लाख १९ हजार क्युसेक पानी छ । पानीको बहाव बढेपछि ब्यारेजका ५६ मध्ये ५० वटा ढोका खोलिएको छ । यसअघि गत असार २३ गते ३ लाख ६८ हजार क्युसेक पानीको बहाव हुदाँ ब्यारेजका सबै ५६ ढोका...
युथ—१४ क्याम्पका ६ खेलाडी सम्पर्कविहीन, पहिरोमा पुरिएको आंशका
मकवानपुर । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ मा रहेका युथ–१४ क्याम्पका ६ जना खेलाडी सम्पर्कबिहीन भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एन्फा स्थानीय वत्सला माविमा होस्टलसहित आवासीय व्यवस्था गरी दैनिक प्रशिक्षणमा राखिएका ३७ जना खेलाडीमध्ये ६ जना सम्पर्कबिहीन भएका हुन् । आज बिहान करिब ६ बजेको समयमा अविरल वर्षासँगै सुरक्षित स्थानमा खेलाडीलाई सार्न खोज्दा उनीहरु...
बाढी र वर्षाले काठमाडौं उपत्यकाका ३ जिल्लामा २१ को मृत्यु
काठमाडौं । २ दिन देखिको लगातारको वर्षाका कारण काठमाडौ, ललितपुर र भक्तपुरमा गरी २१ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार काठमाडौंमा ९, ललितपुरमा ९ र भक्तपुरमा ३ जनाको बाढी, पहिरो, डुबान र घर भत्केर मृत्यु भएको हो । बाढी, पहिरो र डुबानमा परेर केही मासिन हराइरहेको उद्धारमा खटिएका सुरक्षाकर्मीले बताएका छन् । ललितपुरबाट २...
बाढी र वर्षाले १ को मृत्यु, ६ जना बेपत्ता
पोखरा । लगातारको वर्षा र बाढीका कराण १ जनाको मृत्यु भएको छ भने देशभर ६ जना बेपत्ता भएका छन् । नेपाल प्रहरीका अनुसार इलाममा एक जनाको मृत्यु भएको हो भने झापामा ३, काठमाडौं, बैतडी र मोरङमा एक÷एक जना बेपत्ता भएका छन् । झापामा ४ सयभन्दा बढी र मोरङमा एक सयभन्दा बढी व्यक्तिहरुलाई जोखिम क्षेत्रबाट सुरक्षित...
२ दिनदेखिको झरीले जनजीवन प्रभावित, शनिबार झरीको सम्भावना
पोखरा । २ दिन देखिको लगातारको झरीले जनजीवन प्रभावित भएको छ । पोखरासहित देशका अधिकांश ठाउँमा वर्षा भएको छ । अझै १ दिन झरीको सम्भावना रहेको मौसमविदको भनाइ छ । पोखरामा बिहीबार रातिदेखि परेको पानी अहिले पनि जारी छ । झरीका कारण हिजोको विश्व पर्यटन दिवसमा पोखरामा आयोजना गरिएको विविध कार्यक्रम समेत प्रभावित भएका छन्...
धरौटीमा छुटे पूर्वसांसद ढाकाकुमार श्रेष्ठ
पोखरा । लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ रिहा भएका छन् । उनलाई जिल्ला अदालत कास्कीले ७५ हजार रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो । न्यायाधीश भोलानाथ ढकालको इजालसले श्रेष्ठलाई धरौटीमा छोड्न आदेश दिएको हो । कास्की जिल्ला अदालतका अनुसार उनी धरौटी बुझाएर रिहा भइसकेका छन् । मेडिकल व्यावसायी दुर्गा प्रसाईंसँगको फोन कुराकानीमा...
स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान, उम्मेदवारी मंसिर २ मा
पोखरा । निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तहका रिक्त स्थानको चुनावको लागि दल दर्ता आह्वान गरेको छ । आयोगले आज सूचना निकालेर दल दर्ता आह्वान गरेको हो । उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले असोज १० असोज १६ सम्म दल दर्ता गर्न सकिने आयोगको सूचनामा भनिएको छ । मंसिर १६ मा तय...
गण्डकीसहित ५ प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना
पोखरा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशमा बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको छ । कोशी, मधेश ,लुम्बिनी र कर्णाली प्रदेशका...
२७ वर्षीय युवकद्वारा गोली हानेर श्रीमतीकाे हत्या, बाबु घाइते 
सर्लाही । सर्लाहीमा एक युवकले गोली हानेर श्रीमतीको हत्या गरेका छन् । आज बिहान करिब पौने २ बजेतिर गोली लागेर हरिपुर्वा नगरपालिका ५ की २३ वर्षीया चित्रलेखा यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । घटनामा एक जना घाइते भएका छन् । २७ वर्षीय धीरेन्द्र यादवले गोली हानेर आफ्नै श्रीमतीको हत्या...
चट्याङ लागेर जनप्रतिनिधि घाइते
पोखरा । रुपा गाउँपालिकामा चट्याङ लागेर एक जना घाइते भएकी छन् । मंगलबार बिहान परेको चट्याङबाट कार्यपालिका सदस्य ५३ वर्षीया कृष्णकुमारी घर्ती घाइते भएकी हुनु । रुपा गाउँपालिका वडा नं. ७ रामकोटस्थित घरको आँगनमा रहेको पानीको धारा खोल्ने क्रममा परेको चट्यङले बाँयाहातमा चोट लागेपछि उनलाई उपाचारको लागि तत्काल पोखरास्थित मेट्रो सिटी अस्पतालमा ल्याइएको थियो ।...