नेपालय नेटवर्क

नेपालय नेटवर्क

नेपालय नेटवर्कका अन्य लेखहरू

पोखरेलीहरुको ५ दशक लामो सपना पूरा हुँदै
पाँच दशक लामो प्रतीक्षा पछि निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने अवस्था सम्म आइपुग्नु पोखरा र पोखरेलीहरूका लागि गर्वको विषय हो। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भनेर तत्कालीन समयमा जग्गा अधिग्रहण गर्ने कार्यदेखी यसको निर्माणका निमित्त निरन्तर संघर्ष गर्ने सवैप्रति पोखरा महानगरपालिका हार्दिक आभार व्यक्त गरेको छ। राष्ट्रिय गौरवको परियोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नेपाल...
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
आज (पुस १६ गते, शनिबार) राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदैछ। आज काँग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन्। प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि ८ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति...
देशमा राष्ट्रिय सहमति आवश्यक: वरिष्ठ नेता पौडेल
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताएका छन्। व्यास नगरपालिका–६ खहरेमा मिलिजुली युवा क्लबले तमु ल्होसारको अवसरमा आयोजना गरेको सांस्कृतिक तथा खुला भलिबल प्रतियोगिताको आज (शुक्रबार) उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन्। सम्पन्नताको बाटोमा जानका लागि राजनीतिक स्थिरता, सुशासन, द्रूत विकास आवश्यकता भएको उनको भनाई छ। ‘देशमा स्थायित्व,...
अघौँ अर्चलेमा लेखनाथ पौड्यालको १३९औँ जन्मजयन्ती मनाइयो
कवि शिरोमणि लेखनाथ पौड्यालको १३९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ। कवि शिरोमणिकै जन्मस्थल कास्कीको लेखनाथस्थित अघौँ अर्चलेमा आज (शुक्रबार) जन्मजयन्ती मनाइएको हो। कवि शिरोमणि लेखनाथ पौड्याल जन्मस्थल विकास समिति, पोखरा प्रज्ञा प्रतिष्ठान, लेखनाथ साहित्य प्रतिष्ठानलगायतका संघसंस्थाद्वारा आयोजित लेखनाथको १३९ औँ जन्मजयन्ती कार्यक्रममा यस क्षेत्रका कवि तथा साहित्यकारको बाक्लो उपस्थिति थियो। कवि शिरोमणि लेखनाथको जन्म...
आहा ! रारा पोखरा गोल्डकप: चर्च ब्वाइजसँग पुलिस स्तब्ध
पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड फुटबल क्लबले क्वार्टरफाइनलमा स्थान बनाएको छ। नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड आरा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा स्थान बनाएको हो। पोखरा रंगशालामा शुक्रबार भएको खेलमा पुलिस क्लबलाई २–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज अन्तिम ८ मा पुगेको हो। आहा ! रारा पोखरा...
आहा ! रारा पोखरा गोल्डकप: धरानको विजयी सुरुवात
धरान फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपमा विजयी सुरुआत गरेको छ । पोखरा रंगशालामा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–० गोल अन्तरले हराउँदै धरानले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो। धरानको जितमा प्रकाश बुढाथोकीले निर्णायक गोल गरे। उनले खेलको सुरुवाती चौथो मिनेटमा फ्रीकिकमार्फत गोल गरे। डीएरिया नजिक सहाराका भागवत चौधरीले प्रकाश...
महान फुटबलर पेलेको निधन
महान फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित उनको उपचारका क्रममा ब्राजिलको साओ पाओलोस्थित अस्पतालमा निधन भएको हो। उनी पहिलेदेखि नै मिर्गौलाको समस्याबाट पीडित थिए। २१ वर्षको खेल जीवनमा विपक्षीसँगको घम्साघम्सीका क्रममा उनले सन् १९७० को दशकमा एउटा मिर्गौला गुमाए। सन् २०२१ मा पेलेको आन्द्रामा रहेको ट्यूमरको शल्यक्रिया गरिएको...
गण्डकी प्रदेशका सांसदले लिए गोपनीयताको शपथ
गण्डकी प्रदेश सभाका सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सांसदहरुलाई आज (बिहीबार) गण्डकी प्रदेशको सभामा शपथ खुवाएका हुन्। ज्येष्ठ सदस्य बस्यालले हिँजो (बुधबार) प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। ६९ जना सांसदमध्ये ५६ जना सांसदले नेपाली र ३ जना सांसदले मातृ भाषामा शपथ लिएका छन्।...
मैत्रीपूर्ण फुटवलमा स्पेनको काथेरेन्यो क्लब विजयी
स्पेनको कारेरेन्यो फुटबल क्लब मैत्रीपूर्ण फुटबल खेलमा विजयी बनेको छ। पोखरा रंगशालामा आज (बुधबार) भएको मैत्रीपूर्ण फुटबल खेलमा घरेलु टोली गण्डकी–११ लाई पराजित गर्दै स्पेनको काथेरेन्यो क्लब विजयी बनेको हो। ‘शान्तिका लागि फुटबल‘ मूल नारासहित लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा मैत्रीपूर्ण खेल भएको हो। स्पेनको ‘बी’ डिभिजनको काथेरेन्यो क्लवले गण्डकी–११ लाई ३–० गोल अन्तरले पराजित गरी...
पोखरामा २४ औं ‘सडक महोत्सव’ सुरु
पोखरामा यस वर्षको सडक महोत्सव आज (बुधबार) देखि सुरु भएको छ। रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) को आयोजनामा २४ औं पोखरा सडक महोत्सव बुधबारदेखि सुरु भएको हो। पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले सडक महोत्सवको उद्घाटन गरेका हुन्। आचार्यले कार्यक्रममा बोल्दै छिट्टै पोखरालाई पर्यटकको राजधानी घोषणाका लागि संघीय तथा प्रदेश सरकारले पहल गर्ने बताए। जसमा...