नेपालय नेटवर्क

नेपालय नेटवर्क

नेपालय नेटवर्कका अन्य लेखहरू

संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीको सम्बोधन
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीको सम्बोधन गरेकी छन्। संसदको दुवै संसदलाई सम्वोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अब सरकारको ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनतर्फ केन्द्रित हुनुपर्ने बताएकी छन्। राष्ट्रपति भण्डारीले भनिन्, ‘अब हाम्रो ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनेतर्फ केन्द्रित हुनुपर्छ। संविधानले मार्गदर्शन गरेअनुसार स्वतन्त्र ढंगले राज्यका अंगहरूले आफूलाई...
गण्डकी प्रदेशसभाको बैठक आज बस्दै
गण्डकी प्रदेशसभाको बैठक आज (मंगलबार) दिउँसो १ बजे बस्दैछ। बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका कानून अधिकृत कुमार रिजालले जानकारी दिएका छन्। गत शुक्रबारको बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दासले सो विधेयकलाई सभासमक्ष प्रस्तुत गरेकी थिइन्। आजकै बैठकबाट उक्त विधयेक पारित हुने जनाइएको छ। प्रदेश...
यस्तो रहेछ, पोखरामा विमान दुर्घटना हुनुका कारण
पोखराको सेती खोँचमा यती एयरलायन्सको एटीआर विमान दुर्घटना हुनुको प्रारम्भिक चरणको तथ्य पत्ता लागेको छ। दुर्घटना जाँच आयोगद्वारा सोमबार जारी विज्ञप्तिअनुसार फ्लाइट डेटा (एफडीआर) र ककपिट भ्वाइस रेकर्डर (सीभीआर) को डेटा विश्लेषण तथा अनुसन्धान गर्दा दुबै इन्जिनमा रहेका १२ (दायाँमा ६ तथा बायाँमा ६ ब्लेड) प्रोपेलर ब्लेड फेदर भएको देखिएको छ। दुबै इन्जिनका प्रोपेलर ब्लेड...
पोखरा महानगरले अब पार्किङका लागि टेण्डर गर्दैन
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सडकमा सवारी साधानहरु राख्ने दिनहरू अव सकिँदै गएको बताएका छन्। पोखरा–९ न्युरोडस्थित पूर्णिमा सिनेमा हल विस्थापन गरी खाली रहेको जग्गामा सशुल्क पार्किङको शुभारम्भ गर्दै प्रमुख आचार्यले सडक पार्किङका लागि अव टेन्डर नगर्ने र सडकमा पार्किङ गर्ने परम्पराको अन्त्य गरिने बताए। ‘अहिले हामीले सडकमा भइरहेको पार्किङको कुनै शुल्क उठाएका छैनौँ, सडकमा...
मोन्टी देशाई राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त
भारतीय प्रशिक्षक मोन्टी देशाई नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) को मुख्य प्रशिक्षक छनोट समितिले देशाईलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो। क्यानले सोमबार एक कार्यक्रमको आयोजना गर्दै औपचारिक रुपमा देशाईलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) र खेलकुद मन्त्रालयले स्वीकृति दिएपछि क्यानले देशाईलाई सार्वजनिक...
पाँचौँ संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता सुरु
धनुषाको नकटाझिजमा पाँचौँ संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता आज (सोमबार)बाट सुरु भएको छ। जिल्लाको मिथिला नगरपालिका र नेपाल हक्की संघले प्रतियोगिताको संयुक्त आयोजना गरेको हो। हिमालय युवा क्लबको खेल मैदानमा भएको प्रतियोगिताको पहिलो खेलमा लुम्बिनी प्रदेशले प्रदेश–१ लाई २–० गोलले हरायो। अर्को खेलमा नेपाल आर्मीले सुदूरपश्चिम प्रदेशलाई ६–० गोलले हरायो। तेस्रो खेलमा...
सबैले सम्झने खालको काम गर्छु: मन्त्री जुग्जाली
गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जालीले आफू मन्त्री भएको समयमा सबैले सम्झने खालको काम गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले आयोजना गरेको भेटघाट तथा स्वागत कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले भने, ‘आफू मन्त्री कति दिन हुने भन्ने टुंगो नभएपनि सांसद भने ५ वर्षसम्म रहन्छु।’ उनले म्याग्दीमा अलपत्र...
घनश्याम भुसालले भने, ‘स्वास्थ्य अवस्था सामान्य छ’
गाडी चलाउँदा–चलाउँदै बेहोश भएका एकीकृत समाजवादीका सचिवालय सदस्य घनश्याम भुसालले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्। आज (शुक्रबार) दिउँसो आफैँ गाडी चलाएर पार्टी कार्यालय जाँदै गर्दा उनी गाडीमै बेहोश भएर सामान्य दुर्घटनामा परेका थिए। त्यसपछि सिभिल अस्पताल भर्ना भएका उनले आफूलाई ठिक रहेको बताएका छन्। उनले आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमा लेखेका छन्, ‘सडक...
गण्डकी प्रदेश सरकारले ऐन संशोधन प्रस्ताव टेबल गर्‍यो
गण्डकी प्रदेश सरकारले विनियोजन ऐन संशोधन प्रस्ताव गण्डकी प्रदेश सभामा टेबल गरेको छ। प्रदेश सरकारले गण्डकी प्रदेश सभामा चालु आर्थिक वर्षका लागि ल्याएको बजेट रकमान्तरणका लागि टेबल गरेको हो। आर्थिक मामिला मन्त्री सीता सुन्दासले संशोधनका लागि बनेको संशोधन प्रस्ताव प्रदेश सभामा टेबल गरेकी हुन्। उक्त संशोधन ऐनमा चैत्रपछि मात्र रकमान्तरण गर्न पाउने व्यस्था सहित टेबल...
फागुन १ देखि मुख्यमन्त्री कप भलिबल प्रतियोगिता
पोखरामा गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश खेलकुद परिषदको आयोजना तथा गण्डकी प्रदेश भलिबल संघको प्राविधिक सहयोगमा फागुन १ देखि ३ गतेसम्म पोखरा रंगशालामा प्रतियोगिता संचालन हुने भएको हो। प्रदेश खेलकुद परिषदको शुक्रबार भएको कार्यकारी समितिको बैठकले उक्त प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको...