नेपालय नेटवर्क

नेपालय नेटवर्क

नेपालय नेटवर्कका अन्य लेखहरू

अपराध
विभिन्न मुद्दाका १ सय ६ जना फरार प्रतिवादी पक्राउ
पोखरा । अदालतबाट फैसला भई फरार रहेका १ सय ६ जना प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदाम कास्कीको प्रहरी टोलीले साउनदेखि हाल सम्म विभिन्न मुद्दामा अदालतको फैसला भइ फरार रहेका १ सय ६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लेनदेन तथा बैंकिङ मुद्दाका ८५ जना, अभद्र व्यवहार मुद्दाका...
पोखरामा मृत भेटिएका शिशुको अभिभावक खोज्दै प्रहरी
पोखरा । पोखरा १४ चाउथेस्थित विजयपुर खोलामा मृत भेटिएका शिशुको बुबाआमा खोज्न प्रहरी लागि परेको छ । उनको पहिचान अझै खुल्न सकेको छैन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा असोज ११ गते जन्मेका शिशु २ दिनपछि मृत भेटिएका थिए । बाबु आमा पहिचान नहुँदा उनको शवको पोस्टमार्टम समेत हुन नसकेको प्रहरीले बताएको छ...
गण्डकीका स्वास्थ्य मन्त्रीले सार्वजनिक गरे ३ कालीन योजना
पोखरा । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले स्वास्थ्य क्षेत्रको समस्यालाई भुइतहबाट नै समाधान गर्ने उद्देश्यसहित तीन कालीन योजना सार्वजनिक गरेका छन् । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना सार्वजनिक गरेका हुन् । ४ पेजमा समेटिएको तीन कालीन योनजामा नीतिगत तथा कानुन सुधार, सुशासन, आपूर्ति, मातृ तथा नवजात शिशु स्वास्थ्य...
प्रधानमन्त्री ओलीको विशेष पत्रकार सम्मेलन अपराह्न ४ बजे
काठमाडौं । संयुक्त राष्ट्रसंघ महासभाको ७९ औ्ं महासभामा भाग लिएर हिजो स्वेदश फर्किएका प्रधानमन्त्री ओलीले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालका अनुसार दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पत्रकार सम्मेलन तय भएको छ । बाढी, पहिरो र डुबानको प्रकोपपछि सरकारले गरेका उद्धार, राहत र पुनर्निर्माणको बारेमा जानकारी दिने गरी...
दशैंका लागि आइतबारदेखि सुकिला नोट साट्न सुरु, कस्तोलाई भनिन्छ सुकिला नोट ?
पोखरा । विजया दशमीको घटस्थापना आउन अब २ दिन बाँकी छ । विजया दशमीलाई लक्षित गरी नेपाल राष्ट्रय बैंकले सुकिला नोट सटही सुरु गरेको छ । आइतबारदेखि सुरु भएको नोट सहटी २२ गतेसम्म जारी रहने छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै आइतबारदेखि गण्डकी प्रदेशको पोखरामा रहेको बैंकको प्रादेशिक कार्यालयसहित सातै प्रदेशमा रहेका...
प्राकृतिक प्रकाेप
बाढी र पहिरोमा २ सय ९ को मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा
काठमाडौ । गत शुक्रबार र शनिबार परेको लगातारको वर्षाले निम्त्याएको प्राकृतिक प्रकोपमा परी २ सय ९ जनाको मृत्यु भएको छ । सोमबार साँझसम्म २ सय ९ वटा शव संकलन भएको र अझै २९ जना बेपत्ता रहेको गृह मन्त्रालयले बताएको छ । उद्धार कार्य भने अझै सकिएको छैन । उद्धार जारी रहेका मृतकको संख्या बढ्न सक्ने...
पोखराको विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव
पोखरा । पोखराको विन्ध्यवासिनी मन्दिरमा नेपालीहरुको महान पर्व बडादशैंको अवसरमा विगतका वर्ष झैं यसवर्ष पनि नवदुर्गा महोत्सव हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्रविकास समितिको आयोजनामा यहि असोज १७ गते घटस्थापनाको दिनदेखि असोज २५ गते महानवमीसम्म नवरात्री विशेष कार्यक्रम हुने विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । दशैंको पहिलो...
कास्कीको रुपा गाउँपालिकामा बजार अनुगमन
रुपा कास्की । कास्कीको रुपा गाउँपालिकामा आज बजार अनुमगन गरिएको छ । गाउँपालिकाका अध्यक्ष नवराज ओझाको नेतृत्वमा रुपाको वडा नम्बर ५ को देउराली र वडा नम्बर ६ को भीरचोकमा बजार अनुगमन गरिएको हो । २ ठाउँमा गरी २५ वटा पसलमा अनुगमन गरिएको रुपाका सूचना अधिकारी लोकनाथ पौडेलले जानकरी दिए । बजार अनुमगन गर्दा धेरै पसलमा...
ठगी
सहकारी ठगीमा पक्राउ परेका देवकुमार नेपालीलाई आज अदालत पेश गरिने
पोखरा । सहकारीको रकम अपचलन गरेको आरोपमा  पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई आज अदालत पेश गरिने भएकाे छ । भारतको नयाँ दिल्लीमा पक्राउ परेका उनलाई काठमाडौं ल्याएर हिजाे राति पोखराहुँदै बागलुङ लगिएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार नेपालीलाई आज अदालत पेश गरिने छ ।  सहकारी बचतकर्ताको १ अर्ब भन्दा बढी अपचलन गरेको...
बाढी पहिरो बितण्डा
बाढी र पहिरोले लियो १ सय ७१ काे ज्यान, ४२ अझै बेपत्ता
पोखरा । गत शुक्रबार र शनिबार परेको अविरल वर्षाले निम्त्याएको प्राकृतिक विपद्का घटनामा १ सय ७० जनाको मृत्यु भएको छ । आइतबार रातिको विवरण अनुसार विपद्मा परेर ४२ जना हराइरहेका छन्। बाढीपहिरोले ३ हजारभन्दा बढी घर क्षतिग्रस्त भएको प्रारम्भिक तथ्यांक छ । प्रहरीको विवरण अनुसार प्रकोपमा परी धादिङमा ३८, काभ्रेमा ३४, ललितपुरमा ३०, काठमाडौंमा १७, सिन्धुपाल्चोकमा...